Eps Topic Online

Eps Topic Online The #1 online community for the EPS-TOPIK 2024 examination in the Nepal. That provides self-study assistance to work as migrant worker in south Korea.

We provide all the information regarding Eps exams, routines, results and and others all information

25/12/2024

कोरियामा EPS अन्तर्गत 16 देशहरू मध्ये, हाल कोरियामा रहेका EPS कर्मचारीहरूको संख्या। नेपाल 46658 जना छन् भने नेपाल 2 औं स्थानमा छ।
1. Cambodia 49,143
2. Nepal 46,658 people
3. Vietnam 41,477
4. Indonesia 40,357
5. Myanmar 32,949
6. Thailand 27,963
7. Philippines 25,480
8. Sri Lanka 23,879
9. Uzbekistan 14,695
10. Bangladesh 13,662
11. Pakistan 4,594
12. East Timor 4,411
13. Mongolia 4,118
14. Laos 2,962
15. China 2,377
16. Kyrgyzstan 1,679

20/12/2024

आजबाट सुरू 2024 को लागि पाँचौं तथा अन्तिम चरणको कामदार छनौट प्रक्रियाको Roster मा रहनुभएका सबैलाई शुभकामना ब्यक्त गर्दैछौं। Goodluck. 👍 धेरै भन्दा धेरैको Labor Contract Issue होस्। EPS मार्फत कोरियामा हुनेहरूले पनि सम्भव भएमा आफ्नो कम्पनीमा कामदारको माग छ भने कम्पनीमा नेपाली भाइ बहिनीहरूलाई रोज्न आफ्नो company लाई एस्सो प्रेरित गर्नुहुन्छ भनेर आशा गर्दछौं। 🙏 Hope for good.

20/12/2024

HRD कोरियाको 2024 को पाचौं तथा अन्तिम विदेशी कामदार जारी (5th issue lot) सम्बन्धी जानकारी 🇰🇷🚨

उत्पादनमुलक क्षेत्र -20,134
पानीजहाज निर्माण क्षेत्र - 1300
कृषि तथा पशुपालन क्षेत्र -3648
माछापालन क्षेत्र - 2249
निर्माण क्षेत्र. -1414
सेवा क्षेत्र। - 5058

जारी मिति,
उत्पादन र पानीजहाज-Dec 20 -24
कृषि पशुपालन,सेवा , निर्माण तथा अन्य Dec 26-31
छुटपुट(अतिरिक्त कामदार जारी ) 2025 Jan 3
सबै को धेरै भन्दा धेरै issue होस शुभकामना 💐
जय पशुपतिनाथ❤️🇰🇷

27/11/2024

❗️☝️❗️
2025 मा कुनै पनि सेक्टर को परिक्षा हुने छैन । हुदैन पनि । यदि हुने भयो भने हामी कडा प्रतिबाध मा उत्रिने छौ । हजारौं रोस्टर मा हुदा हुँदै परिक्षा फर्म खुलाइयो भने यसको प्रतिबाद कडा हुनेछ ।
अहिले ईन्स्टिच्युहरुले 2025 नयाँ कक्षा सचालन भन्दै प्रचारप्रसार गरिरहेका छन । तर 2025 कुनै पनि सेक्टर को फर्म खुल्दैन । केही पनि भर्ना नहुनु होला ।

27/11/2024

कोरियाको अनौठो काम!!

27/11/2024

कोरीया कोरीया भन्छन मान्छेले कती दुख छ!!

27/11/2024

फेरि परीक्षा हुने बारे जानकारी‼️
डिसेम्बर अन्तिममा फर्म खुलाउने तयारी भइरहेको छ। कृषि तथा पशुपालन क्षेत्र र सेवा क्षेत्रमा फर्म खुलाउने तयारी गराइरहेको जानकारीमा आएको छ। नेपालले भने दुईवटा क्षेत्रमा मात्रै फर्म नखोलेर सबै क्षेत्रमा एकैपटक खोल्न अनुरोध गरेको छ। आधिकारिक पुष्टि हुन भने अझै बाँकी छ।

Address

Gwarkho, Lalitpur
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Eps Topic Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Eps Topic Online:

Shortcuts

Share

Category