Education Tab

Education Tab

Share

We provide various types of Exam Based and knowledge based Information to you. ज्ञान बाड्नु सबैभन्दा उत्तम कार्य हो ।

Photos from Education Tab's post 09/04/2026

सिकाइ अब बोझ होइन, रमाइलो! 🎨 स्थानीय सामग्रीको प्रयोग र विद्यार्थीको नेतृत्वमा विद्यालयलाई बाल-मैत्री बनाउँदैछौँ। हरेक विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने एउटा साझा थलो—हाम्रो विद्यालय।

01/03/2026

एक कथा : अदुरदर्शी किसान
एक अलि बाठो बनिन खोज्ने एक किसान थिए। आफ्ना गोठमा भएका हल गोरुले जोतेन भनेर आफुसँग भएको हलनै गोरु सितैमा कतैः टाढा पठाइदियो। ऋण खोजेर भएनी बोका नारेर जोत्न पर्यो भनि बोका किन्यो । तर अन्तमा बोकाले त जोतेन अनि बोका काटेर खायो । अब फेरी ऋण खोजेर गोरु नै किन्यो । अनि डबल घाटामा जाकियो ।
हो यस्तै हो नयाँ नयाँ भनि उनीहरुलाई भोट दिएर हेर्ने मतदाताहरुको हुने हालत यसरी उफ्रि हिडेका मानिसहरु अब उनीहरु ५ वर्ष हेरम भनेर भोट दिन लागेका छन् । तर ५ बर्ष पछि फेरी बारी जोत्न गोरु नैं किन्न नपरोस् ।
त्यसैले भोट घन्तिवालालाई हैन नवीन कांग्रेसलाई दिनुहोस।

03/02/2026

सिकाइ चौतारी पोर्टल प्रयोगसम्बन्धी अनलाइन प्रमाणीकरण तालिम

बच्चालाई प्ले स्कूल कहिले पठाउने सही उमेर र तयारीका ८ संकेतहरू 23/01/2026

बालबालिकालाई विद्यालय पठाउनका लागि उपयुक्त समय कुन हो?

बच्चालाई प्ले स्कूल कहिले पठाउने सही उमेर र तयारीका ८ संकेतहरू आजको व्यस्त जीवनमा धेरै अभिभावकहरू द्विविधामा हुनुहुन्छ कि आफ्नो बच्चालाई कति उमेरमा स्कुल पठाउन सुरु गर्ने [१]।...

26/09/2025

बानी !

25/09/2025
08/09/2025

सधै जीवन्त रहने एक तस्विर ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00