दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया, कैलाली

  • Home
  • Nepal
  • Kathmandu
  • दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया, कैलाली

दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया, कैलाली Durgalaxmi Multiple Campus is a constituent campus of Far-Western University, Nepal, located in Godawari Municipality, Attariya Kailali, Nepal

परिचय:
सुदूरपश्मिाञ्चल विकास क्षेत्रको प्रवेशद्वारका रुपमा अवस्थित अत्तरिया नगरीमा उच्चशिक्षा अध्ययनको सुनौलो अवसरबाट बञ्चित गरिब,दलित,जनजाति तथा महिला विद्यार्थीको अवस्था एवं यस क्षेत्रका सम्पूर्ण जनसमुदायको आवश्यकतालाई हृदयंगम गर्दै अत्तरिया क्षेत्रमा उच्च शिक्षा अध्ययन कार्यलाई सर्वसुलभ बनाउन यस क्षेत्रका बुद्धिजीवी,शिक्षक, व्यपारी,उद्योगपति,किसान , समाजसेवी, शिक्षाप्रेमी, राजनैतिक दल तथा आम जनसमुदायको संयुक्त प्रयासमा त्रि.वि. बाट सम्बन्धन प्राप्त गरी सामुदायिक क्षेत्रबाट सञ्चालित यस दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाको २०६३ सालमा विधिवत् रुपमा स्थापना भएको कुरा सर्वविदितै छ ।
सस्तो शुल्क दक्ष जनशक्ति, उत्कृष्ट परीक्षाफल, स्वस्थ्य शैक्षिक माहोल, विद्यार्थीहरूको माग र बढदो चापका कारण शुरुका दिनमा शिक्षाशास्त्र सङ्काय तर्फ B Ed संचालन गर्दै आएको यस क्याम्पसले छोटो अवधिमा व्यवस्थापन सङ्कायमा BBS र मानविकी सङ्काय तर्फ BA सञ्चालन भैरहेको कुरा सर्वविदितै छ । साथै यसै शैक्षिक सत्रदेखि स्नाकोत्तर तह मानविकी संकायमा MA नेपाली र व्यवस्थापन संकायतर्फ MBS सञ्चालन हुन गइरहेको कुरा सहर्ष जानकारी गराइन्छ । गैरनाफामुखी यस सामुदायिक शैक्षिक संस्थाले न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका सक्षम, प्रतिस्पर्धी जनशक्ति उत्पादन गरी मुलुकको समग्र विकासमा महत्वपूर्ण योगदान पु-याउने उद्देश्यका साथ स्थापना भएको हो ।

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!@दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया, कैलाली संचालित कार्यक्रमहरुBITB...
23/07/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
@दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया, कैलाली
संचालित कार्यक्रमहरु
BIT
BCA
BBA
CSITE
BBS
B.Ed. (English, Nepali, Heath & Mathematics Education)
B.A. (English,Nepali, Economics, Development studies, Sociology & Public Administration and leaderahip

Notice
13/07/2026

Notice

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!@दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया, कैलाली संचालित कार्यक्रमहरुBITB...
11/07/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
@दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया, कैलाली
संचालित कार्यक्रमहरु
BIT
BCA
BBA
CSITE
BBS
B.Ed. (English, Nepali, Heath & Mathematics Education)
B.A. (English,Nepali, Economics, Development studies, Sociology & Public Administration and leaderahip

10/07/2026
Seven semester supplementary exam result
09/07/2026

Seven semester supplementary exam result

Notice
09/07/2026

Notice

Undergraduate Seventh Semester Exam Routine
29/06/2026

Undergraduate Seventh Semester Exam Routine

Address

Kathmandu
00977

Telephone

+97791550383

Website

Alerts

Be the first to know and let us send you an email when दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया, कैलाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया, कैलाली:

Shortcuts

Share

Category