Invalid Shrestha

Invalid Shrestha A nature lover is someone who deeply appreciates and enjoys the natural world.

छिटको गुन्यु तिमिले लगाँउदा !!! सानु तिम्ले भुतुक्कै बनाँउदा !!! सेती खोला तरौला !!! पापी मन कसरी बुझाँउला !!!
22/06/2024

छिटको गुन्यु तिमिले लगाँउदा !!!
सानु तिम्ले भुतुक्कै बनाँउदा !!!
सेती खोला तरौला !!!
पापी मन कसरी बुझाँउला !!!

30/05/2024

गर्मी पनि उखुम नै गर्मी ।।।

08/05/2024

"आमा= जिवनदाता/श्रृष्टी/अस्तित्व "

14/02/2024

जुनुसुकै डे र दिवस भए पनि यस्ता अवसरमा यस्ता दिवसले सबैलाई निस्वार्थ माया गर्न सिकाओस् ! ! पत्थर बन्दै गइरहेको मानव मुटुमा थोरै भए पनि सवैमा प्रेमभाव पैदा होस् ।।।
प्रणय दिबसको शुभकामना ! ! !
🙏❤️🙏

13/02/2024

न झुक्ने सोख छ,
न झुकाउने सोख छ ।
केही महसुस दिलमा जोडिएको छ,
बस् उसलाई निभाउने सोख छ ।।

12/02/2024

एउटा DSLR Camera तु आवश्यक परेको हुदा बच्ने चाहुने मानुभावले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ ।

09/02/2024

म फुल लिएर आउछु ।।।

🌹 🌹🌹
😀😜😀

कुन चाहीले हल्ला फिजाए छ सुपर डुपर हिट हिरो भनेर ...😜
20/01/2024

कुन चाहीले हल्ला फिजाए छ
सुपर डुपर हिट हिरो भनेर ...
😜

08/01/2024

Everything has BEAUTY, but not everyone sees it…

03/01/2024

खाउ भने दिन भरीको सिकार नखाउ भने कान्छा बाउको अनुहार !!!

Diploma in cooperative management Course 2nd Batch
31/12/2023

Diploma in cooperative management Course 2nd Batch

28/12/2023

जसले आफ्नो ठानेर संगत गर्‍यो
कि ठहरै मर्‍यो, कि चुर्लुम्मै डुब्यो ।

Address

Kathmandu
Kathmandu
44600

Telephone

+9779841086085

Website

Alerts

Be the first to know and let us send you an email when Invalid Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Invalid Shrestha:

Shortcuts

Share

Category