EPS TOPIK GUIDE

EPS TOPIK GUIDE this page for eps topik, topik and kiip learning student, wants to go to korea and know about korea

Manufacturing skill test result
11/05/2026

Manufacturing skill test result

14/04/2026

새해복 많이 받으세요!

रोजगारी खुल्यो!
09/04/2026

रोजगारी खुल्यो!

Topik exam notice published
06/04/2026

Topik exam notice published

Eps exam colour vision test मा आएको
18/03/2026

Eps exam colour vision test मा आएको

15/03/2026

कोरियन दुताबासको सुचना !

[कन्सुलर प्रमाणीकरणका लागि वाक-इन अपोइन्टमेन्ट आरक्षण अस्थायी रूपमा स्थगित (१६ मार्च २०२६ देखि लागू)]

दूतावासले सबै आवेदकहरूलाई जानकारी गराउन चाहन्छ कि कन्सुलर प्रमाणीकरणका लागि वाक-इन अपोइन्टमेन्ट आरक्षण अस्थायी रूपमा स्थगित गरिएको छ, किनकि यस वर्षका सबै उपलब्ध आरक्षण समयहरू वर्षको अन्त्यसम्मका लागि पूर्ण रूपमा बुक भइसकेका छन्।

अपोइन्टमेन्ट आरक्षण पुनः सुरु हुने सम्बन्धी जानकारी पछि दूतावासको आधिकारिक वेबसाइटमा घोषणा गरिनेछ। थप अद्यावधिकका लागि कृपया वेबसाइट हेर्नुहोस्।

※ यो सूचना दशैं वा तिहार बिदापछि प्रकाशित हुने अपेक्षा गरिएको छ। त्यसैले कृपया फोन वा इमेलमार्फत सोधपुछ नगर्नुहुन अनुरोध छ।

Eps 2025 manufacturing result published
10/03/2026

Eps 2025 manufacturing result published

27/02/2026

Eps topik manufacturing result
कहिले आउला ?

24/02/2026

Lotte world south korea seoul

गलत सुचनाको पछि नलागौ !
18/02/2026

गलत सुचनाको पछि नलागौ !

11/02/2026

Manufacture को कट लाइन कती होला ?
guess गर्नुहोस्
मिलाउने मध्य एक जनालाई १०० को रिचार्ज

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when EPS TOPIK GUIDE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share