28/04/2025
नेपालमा समावेशीकरणको आवश्यकता र अौचित्य ।
================================
✍️✍️ श्रीकुमार राई ।
The official platform for educational administration, policy implementation, and school governance within Butwal Sub-Metropolis.
Dedicated to ensuring quality and equitable education for all.
28/04/2025
नेपालमा समावेशीकरणको आवश्यकता र अौचित्य ।
================================
✍️✍️ श्रीकुमार राई ।
26/04/2025
नवीन सार्वजनिक व्यवस्थापनको अवधारणा र प्रभाव ।
===================================
✍️✍️ राजन विक्रम थापा ।
विश्व पृथ्वी दिवस 𝟐𝟎𝟐𝟓❣️🙏
☛आज अप्रिल 𝟐𝟐 मा विश्वभर मनाईदै
☛नारा:- ‘हाम्रो शक्ति, हाम्रो ग्रह’(Our Power, our Planet)
☛सन् १९७० अप्रिल २२ तारिखमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो ।
22/04/2025
हरित कर ( Green Tax ) : नेपालमा आवश्यकता र परिचालन
लेखक : आनन्द कुमार गुप्ता
22/04/2025
नेपालको अर्थतन्त्र अवस्था र चुनौति
यो वर्षको तिहार भाइटिकाको साइत बिहान ११:३७ लाई जुरेको छ!
25/10/2024
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई आफ्नो कार्यक्षेत्र भएको जिल्लाभर सरकारले खटाएको कामकाजमा यात्रा गर्दा सार्वजनिक यातायातमा निःशुल्क सेवा प्रदान गर्ने बारे समन्वय गर्न हुन सबै स्थानीय निकायहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र
https://mofaga.gov.np/notic.../Notices-20241024033039122.pdf
नक्कली अडियो सार्वजनिक गर्यो भनेर सिधाकुराका पत्रकारहरु एक हप्ता जेल परेका थिए। जिवि राईले इमेल गर्यो भनेर नक्कली समाचार छाप्ने किशोर श्रेष्ठलाइ पनि कारबाही होला त ?
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ ।
सरकारले सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरेको छ। नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने छ। सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ। यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ। प्रधानमन्त्री केपी शर्मा ओलिले जानकारी गराएका छन् ।
Justice for Rabi Lamichhane