16/06/2026
मिति २०८३/०३/०१ गते लिइएकाे प्रहरी जवान(प्राविधिक) पदकाे प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाकाे नतिजा ।
नेपाल सरकारका निजामती तथा सार्वजनिक निकायका लाेकसेवा अायाेग तथा शिक्षक सेवा अायाेगले लिने परीक्षालाई सहयोग पुर्याउने हेतुले खाेलिएकाे पेज 🇳🇵
16/06/2026
मिति २०८३/०३/०१ गते लिइएकाे प्रहरी जवान(प्राविधिक) पदकाे प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाकाे नतिजा ।
15/06/2026
Tribhuvan University अन्तर्गत Faculty of Management का BBA, BITM, BBM, BBA-F, BHM, BTTM, BPA तथा BMS कार्यक्रमहरूको 2026 Admission Batch का लागि CMAT Form खुलिसकेको छ।
आफ्नो भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि यो सुनौलो अवसर हो।
15/06/2026
बि.ए., बि.एड., बि.एस्सी. र बि.बि.एस. को Transcript मिति २०८३ श्रावण ०१ गतेदेखि Online System बाट मात्र आवेदन गर्न सकिने, भौतिक रूपमा आवेदन संकलन नगरिने सम्बन्धि अत्यन्त जरूरी सूचना ।
15/06/2026
अमल्दार पदको बियरिङ नतिजा💖
14/06/2026
आयो है काठमाडौको :
नायब सुब्बाको दोस्रो चरणको लिखित परिक्षाको परिक्षा केन्द्र ।
14/06/2026
प्रहरी सहायक निरीक्षक पदलाई सोधिएको तृतीय पत्र।
14/06/2026
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको आचारसंहिता, २०८३ ।
13/06/2026
कोशी प्रदेश लोक सेवा आयोग, स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तर्फ अ.न.मी. पदको स्थानीय स्वास्थ्य सेवा, नर्सिङ समूह, मिडवाइफ्री नर्सिङ उपसमूहको द्वितीय पत्रको खुला प्रतियोगितात्मक लिखित परीक्षाको आजको प्रश्नपत्र ।
13/06/2026
मिति २०८३/०२/२८ गते लिईएको (प्राविधिक) प्रहरी जवान पदको प्रारम्भिक स्वास्थ्य परिक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
12/06/2026
कोशी प्रदेशको स्थानीय कृषि सेवाको प्राविधिक सहायक पदमा सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना ।