Shachah Worship Ministry

Shachah Worship Ministry आराधना घटना होईन तर यो अनन्त परमेश्वर सितको अनन्तसम्मको यात्रा हो । - सूर्य रसाईली

18/07/2025

Hami Tapai kai Hau.
Rasaili

25/06/2025
11/04/2025

यदि आराधनाले तपाइको जीवनमा परिवर्तन ल्याउँदैन भने, तपाईले साँच्चै आराधना गर्नुभएको छैन । WLJ

04/04/2025

आराधना ख्रीष्ट येशूको काममा विश्वासद्वारा भरपर्दै त्रीएक परमेश्वरसँग जोडिने आत्मिक कार्य हो, जसले हाम्रो बाहिर जीवनलाई निर्दिष्ट गर्दछ । WLJ

03/04/2025

परमप्रभुको प्रशंसा गर किनभने उहाँ गरिबहरुको साथमा उभिनुहुन्छ, र तिनीहरुलाई निन्दा गर्नेहरुबाट बचाउनुहुन्छ । भजन १०९:३१

31/03/2025

तिमी एक समय पापको दास थियौ, तिमिलाई कसले छुटकारा दियो भनेर कहिल्यै नबिर्सनु र उहाँको नै आराधना गर्नु । WLJ

29/03/2025

हाम्रो हृदय जुन ईश्वरको आराधनामा झुकेको छ, हाम्रो आचरण पनि उनै ईश्वरको जस्तो हुन्छ । यसैले तपाईको आचरणले तपाईले आराधना गर्ने ईश्वरको परिचय दिन्छ । WLJ

Address

Kathmandu

Telephone

+9779813010118

Website

Alerts

Be the first to know and let us send you an email when Shachah Worship Ministry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shachah Worship Ministry:

Shortcuts

Share