17/12/2024
तयारीमा रहनु भएका सम्पुर्ण साथीहरुमा शुभकामना ।💗
केवल जान्नु मात्रै पर्याप्त हुन्न प्रयोगमा पनि ल्याउन सक्नुपर्छ। केवल इच्छा मात्र राखेर पनि हुन्न कर्म पनि गर्नुपर्छ।
17/12/2024
तयारीमा रहनु भएका सम्पुर्ण साथीहरुमा शुभकामना ।💗
09/12/2024
ल है साथीहरू
कोशी प्रदेशको पाँचौ तह (प्राविधिक तथा अप्राविधिक पदमा) अत्याधिक संख्यामा विज्ञापन भएको छ ।
#लोकसेवा #😍
08/12/2024
संसारकै सबैभन्दा बुढो (पोथी) चराले नयाँ प्रेमी भेटेको छ । अल्बाट्रोस प्रजातिको ७४ वर्षको चराले नयाँ प्रेमी फेला पारेको वैज्ञानिकले बताएका छन् ।
29/11/2024
प्रहरी निरीक्षक परीक्षा मिति २०८१/०९/१० देखि सुरु
तीनवटै पेपरको Pdf Notes चाहिएमा भन्नुहोला।
25/11/2024
नेपाल समाचारपत्रमा प्रकाशित #लोक #सेवा सामग्री !!
🔹 २०८१ मंसिर १०
20/11/2024
आजको चौथो प्रश्न
20/11/2024
आजको तेस्रो प्रश्न
20/11/2024
आजको दोस्रो प्रश्न
भविष्यका कर्णधार: Happy World Children's Day to all." बालबालिकामा लगानी: सुनिश्चित भविस्यको थालनी" ❤️🇳🇵
20/11/2024
आजको प्रश्न 💝
20/11/2024
असोजमा नेपालमा भित्रियो हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रेमिट्यान्स 😮
असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । एक महिनामा भित्रिएको यो रेमिट्यान्स हालसम्मकै उच्च हो ।