52 पोखरी 53तालको जिल्ला कुन हो???
लोकसेवा तयारी कक्षा
यस पेजको उद्देश्य लोकसेवा आयोग तयारीलाई सरल, प्रभावकारी र सफल बनाउन सहयोग गर्नु हो। हामी तपाईंलाई तयारीमा सघाउँछौं र सफलताको यात्रामा साथ दिन तयार छौं।
Nepal को कान्छो जिल्ला भनेर कुन जिल्ला लाई चिनिन्छ।
#खरिदार
21/04/2026
Shout out to my newest followers! Excited to have you onboard! Binod Kharel, Shiv Raj Joshi, Bhim Prasad GHodasaini, यदु नन्दन, Raj Lama, Topbahadur Shahi, Bana B. Bista, Pabitra Bajagain, Parkash Tamatta, Sarada Shahi, Birendar Paswan, Nitu Yadav, हिमानी यादव, Khushi Pariyar, R K Babu Kanxa, Sarita Khadka, Sarita Magar, आकाङ्क्षा क्षेत्रि, Bhim Rokaya, Laxmi Mandal, Pinky Chaudhary, Anjel Psc, Das Bechu, Dubey Sanjay, Pooja Dotel, Anju Bhandari, Laxmee Dhanadi, Paudel rishiram , Bi KRam, Pibtra Jora Ayer, Bishnu Giri, Kabita Nabraj, एकेन्द्र बुढा, Indra Ray, Sunita Moktan, NaNi Garnja Thapa Magar, Aman Jha, Binod Thapa, Itz Riz
21/04/2026
#लोक सेवा आयोग, #बुटवल कार्यालयको(खुला/समावेशी), संयुक्त र एकिकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको, दिपायल परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।। #थप अन्य जानकारीको लागि follow गर्नुहोला।💞🙏🙏,
゚
शिक्षाको हक कुन धारामा छ ?
A. धारा 30
B. धारा 31
C. धारा 32
D. धारा 33
विश्वको सबैभन्दा ठूलो मरुभूमि कुन हो (अफ्रिकामा पर्ने)?
A. गोबी
B. सहारा
C. थार
D. कालाहारी
कुलेखानी जलविद्युत आयोजना कुन जिल्लामा पर्छ ?
A. चितवन
B. मकवानपुर
C. धादिङ
D. नुवाकोट
लोकसेवा तयारी कक्षा
नेपालमा संरक्षित क्षेत्र भन्दा बाहिर कतिवटा पारिस्थितिक प्रणालीहरु रहेका छन् ?
(A) ११८ वटा
(B) ३८ वटा
(C) ८० वटा
(D) १३६ वटा
लोकसेवा तयारी कक्षा
19/04/2026
🔴 #परीक्षा_केन्द्र तोकिएको सूचना। ✅
©️ लोकसेवा आयोग (१/२० गते हुने ना.सु प्रथम पत्र)
◼️ राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह (अप्राविधिक) पदको दिपायल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सुचना।
‘लालमोहर’ लगाउने चलन कुन राजाको पालादेखि चलेको हो ?
लोकसेवा तयारी कक्षा
19/04/2026
लोकसेवा तयारी कक्षा
Loksewa Notes – WhatsApp channel Follow Loksewa Notes's WhatsApp channel. Join 10 followers for the latest updates.
नेपालमा तिर्थयात्राको लागि कति प्रतिशत पर्यटन आउँछ।🤔
#मधेस_चौथो_2083
Click here to claim your Sponsored Listing.