Laxman Gautam

Laxman Gautam Nawalparasi East

27/03/2016

ध्यानपुर्वक दुईपटक पढ्नुहोस । जिन्दगीको दिमाग हल्लाइदिने खालको सत्य !!
दोश्रो पटक प्रकाशित -

जुनदिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ ।
हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन छैन।
जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ ।
एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा 1.9
मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन ।
त्यो नोकरले भन्यो " म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे ,
तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गर्थ्यो "
यसबाट के सिक्न सकिन्छ ?

* धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक
जीवन बाँच्न सिकौ ।
* राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस ।
* महंगो फोनको 70% फंकशन अनुउपयोगी रहन्छ ।
* महंगो कारको 70% गतिको उपयोग हुदैन ।
* पुरै अलमारी दराजमा 70% कपडा त्यतिकै राखिएको हुन्छ ।
* पुरै जिन्दगीको 70% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।
* 70% गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग कसरी हुन्छ ।
* स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस ।
* प्यास नलागे पनि पानी अधिक पिउनुस ।
* हरेक पल मा आफ्नो अहम त्याग्नुस ।
* शक्तिशाली भएर पनि सरल हुनुस ।
* धनी नभएर पनि परीपुर्ण हुनुस , सुन्दर जीवन जिउनुस ।

काबुमा राख्नुस - प्राथनाको समयमा आफ्नो दिललाई ।
काबुमा राख्नुस - खाना खाने समयमा पेटलाई ।
काबुमा राख्नुस - कसैको घर जादा आँखालाई ।
काबुमा राख्नुस - कार्यक्रममा जादा आफ्नो बोलिलाई ।
काबुमा राख्नुस - अर्काको धन देख्दा लोभलाइ ।

भुलिदिनुस - आफ्नो राम्रो कर्मलाई ।
भुलिदिनुस - अर्काको गल्तिलाई ।
भुलिदिनुस - अतितको तितो संस्मरणलाई ।
छोडीदिनुस - अरुलाई तल देखाउन ।
छोडीदिनुस - अर्काको धनमाथी चाहना राख्न ।
छोडीदिनुस - अरुको सम्वृद्धी देखेर जल्न ।
छोडीदिनुस - अर्काको चम्चागीरी गर्न ।
छोडीदिनुस - अरुको सफलतामा दुखी हुन । cr bhadragol sansasr

25/05/2013

सफल मान्छेहरु फरक कार्य गर्दैनन्, तर उही कार्यलाई फरक तरिकाले गर्दछन.

29/12/2012

I love you, not for what you are, but for what I am when I am with you.

Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Laxman Gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category