Document Sathi

Document Sathi We deliver all your educational documents right to your doorstep, wherever you are

Notice  #2024-9-29
29/09/2024

Notice #2024-9-29

Tu Notice !!!
27/09/2024

Tu Notice !!!

२०५८ देखिका परीक्षार्थीलाई एकपटक मौका परीक्षाको अवसरवार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ ...
27/09/2024

२०५८ देखिका परीक्षार्थीलाई एकपटक मौका परीक्षाको अवसर
वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिइने छ ।
असोज ७ गते त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा. डा. खड्ग के. सी. को अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको जनाएको छ । विश्वविद्यालय अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा एक पटकका लागि मौका परीक्षाको अवसर दिइने भएको हो।

सबै किसिमका प्रमाणपत्र निकाल्नु परेमा हामिलाइ सम्झन सक्नुहुन्छ !𝐃𝐨𝐜𝐮𝐦𝐞𝐧𝐭 𝐒𝐚𝐭𝐡𝐢𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐍𝐨: 𝟗𝟕𝟔𝟕𝟗𝟕𝟗𝟕𝟗𝟐𝟏)  𝐌𝐚𝐬𝐭𝐞𝐫'𝐬 𝐓𝐫𝐚𝐧𝐬𝐜𝐫...
27/09/2024

सबै किसिमका प्रमाणपत्र निकाल्नु परेमा हामिलाइ सम्झन सक्नुहुन्छ !
𝐃𝐨𝐜𝐮𝐦𝐞𝐧𝐭 𝐒𝐚𝐭𝐡𝐢
𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐍𝐨: 𝟗𝟕𝟔𝟕𝟗𝟕𝟗𝟕𝟗𝟐

𝟏) 𝐌𝐚𝐬𝐭𝐞𝐫'𝐬 𝐓𝐫𝐚𝐧𝐬𝐜𝐫𝐢𝐩𝐭 निकाल्नु परेमा
𝟐) 𝐁𝐚𝐜𝐡𝐞𝐥𝐨𝐫 𝐓𝐫𝐚𝐧𝐬𝐜𝐫𝐢𝐩𝐭 निकाल्नु परेमा
𝟑) 𝐓𝐔 𝐫𝐞𝐠𝐢𝐬𝐭𝐫𝐚𝐭𝐢𝐨𝐧 𝐜𝐚𝐫𝐝 निकाल्नु परेमा
𝟒) 𝐏𝐫𝐨𝐯𝐢𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐦𝐢𝐠𝐫𝐚𝐭𝐢𝐨𝐧 निकाल्नु परेमा
𝟓) 𝐌𝐚𝐫𝐤 𝐬𝐡𝐞𝐞𝐭 मा नाम सच्याउनु परेमा
𝟔) 𝐃𝐚𝐭𝐞 𝐨𝐟 𝐛𝐢𝐫𝐭𝐡 सच्याउनु परेमा
𝟕) 𝐌𝐚𝐫𝐤 𝐬𝐡𝐞𝐞𝐭 हरायर नयाँ निकक्ल्नु परेमा
𝟗) 𝐂𝐓𝐕𝐓 का सबै किसिमका प्रमाणपत्र निकाल्नु परेमा
𝟏𝟎) 𝐍𝐄𝐁 का सबै किसिमका प्रमाणपत्र निकाल्नु परेमा
𝟏𝟏) 𝐄𝐪𝐮𝐢𝐯𝐚𝐥𝐞𝐧𝐜𝐞 गर्नु परेमा
𝟏𝟐) 𝐒𝐋𝐂, 𝐒𝐄𝐄 का सबै किसिमका प्रमाणपत्र निकाल्नु परेमा
साथै कुरियर को पनि ब्यबस्था रहेको छ !

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Document Sathi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share