20/04/2026
भर्ना ! भर्ना ! भर्ना !
९ कक्षा नपढि सिधै १०(SEE)पढ्ने सुवर्ण अवसर !!!
Alternative school बाट कक्षा 8 pass भएमा खुल्ला तथा वैकल्पिक विद्यालय शैक्षिक सत्र 2083 को लागि कक्षा ८ र १० मा भर्ना खुल्यो।
#शिक्षालाई_उमेरले_छेक्दैन
📌 कस-कसले पढ्न पाउने :
१. कक्षा ८ पास गरि पछि पढाइ छुटेकाहरुले
२. पहिलाको ९/१०/SLC फेल भएकाहरुले
३. उमेर नागेका,गृहणी र जागीर गर्दै पढ्न चहानेहरुले
📌 भर्ना लिने कक्षाहरु:
१. कक्षा १०( प्राईभेट SEE),
२. कक्षा ८ (प्राईभेट Class
📌 योग्यता:
१. SEE(कक्षा १०) को लागि ८ पास वा DLE/BLE मा Compulsory Subject मा कम्तिमा D+ हुनुपर्ने ।
२. Class 8 (कक्षा ८) को लागि ६/७ पास हुनुपर्ने ।
📌 सम्लग्न गर्नु पर्ने कागजातहरु :
१. DLE/BLE (८) को लब्धाङ्कपत्र (Mark-Sheet/Grade-sheet)
२. हालसालै खिचिएको PP size को फोटो ८ प्रति
३. नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको फोटो कपि
#विशेषताहरु :
२. नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ हुने
३. दक्ष,अनुभवी शिक्षक शिक्षिकाहरु बाट अध्यापन गराइने
४. कक्षा ८ पछि ९ नपढि सिधै SEE दिन मिल्ने
५. बिहानी,दिवा र रात्रि तिनै शिफ्टमा पढाइ हुने
६. घरैमा स्व:अध्ययन गरि SEE दिन मिल्ने
७. विगत साल देखि नै उत्कृष्ट नतिजा दिन सफल
८. साइन्स ल्याब र खेल मैदानको राम्रो ब्यवस्था भएको
९. कमजोर विधार्थीहरुलाई छुट्टै कक्षा को ब्यवस्था
१०. ग्रुपमा आउने लाई बिशेष छुट
११. गरिब/जेहेन्दार विधार्थीहरु लाई छात्रवृत्तिको ब्यवस्था
१२. जुनसुकै उमेर समुहकोले पनि अध्ययन गर्न मिल्ने
१३. स्वच्छ तथा शान्त वातावरण मा पढाइ हुने
📷थप जानकारीको लागि:
९७६६४६५४६६/०१५९२१४५०