Learn Korean with R.K. Sir - करोडपतिअड्डा

Learn Korean with R.K. Sir - करोडपतिअड्डा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Learn Korean with R.K. Sir - करोडपतिअड्डा, Education, Kathmandu.

11/01/2025
23/12/2024

EPS-TOPIK परीक्षा पास गरेपछि सुरुदेखि अन्त्यसम्मको प्रक्रियाको बारेमा विस्तृत रूपमा।

१. Job application भरेपछि पहिलो प्रक्रिया File send गर्ने हो, जुन‌ काम इपीएस ग्वार्कोले गर्छ,

२. File send गरे‌ पश्चात File approval को काम हुन्छ, जुन काम HRD korea ले गर्छ, यसको निश्चित समयावधि हुँदैन। शनिवार र आईतवार साथै कोरियन सार्वजनिक विदाको‌ दिन बाहेक जहिले पनि Approve हुनसक्छ,

३. जब File approve‌ हुन्छ तब मात्र तपाईं रोष्टरमा समावेश हुनहुनेछ, अब तपाईं Issue लागि योग्य हुनुहुन्छ, तपाईंको रोष्टर अवधि १ वर्षको हो,

४. Issue एक वर्षमा सामान्यतया ४ पटक हुने गर्दछ, कहिले कुन मितिमा Issue सञ्चालन हुन्छ 고용노동부 को Website र Eps को Website मा सुचना आउँछ,

५. यस Issue मा रोष्टरमा रहनुहुने १६ देश कै कामदारबाट Randomly Computer माध्यमबाट File छनौट गरि कम्पनीमा HRD korea द्वारा पठाईन्छ र साहुले उक्त File बाट आफुलाई चाहिएको अनुसार मनपरेको कामदार छनौट गर्छ,

६. यसरी छनौटमा पर्नु भनेको नै Issue हुनु हो, तपाईंको Eps ID मा Hired देखाउँछ, त्यसको तल्लो लाईनमा 발급 देखाउँछ, अब मात्र तपाईंको Employment permit issue भएको हो,

७. Issue भए पश्चात तपाईंको Labour contract ( LC ) कम्पनीद्वारा Forward हुनुपर्छ, Issueभएपछि LC forward कहिले हुन्छ भन्ने निश्चित समय हुँदैन, कम्पनीले कहिले Forward गर्ने उसको कामदार आवश्यकता अनुसार भर पर्नसक्छ,

८. LC forward भएपछि इपीएस ग्वार्कोले तपाईंको LC sign गरिदिन्छ, LC Sign गर्न तपाईं उपस्थित हुनु पर्दैन। LC forward भएको एक हप्ता भित्रमा LC sign भइसक्छ,

९. LC sign पश्चात तपाईंले व्यवसाय तथा सीप विकास तालिम लिनुपर्ने हुन्छ, जसको आवेदन अनलाईन मार्फत दिई तोकिएको मितिमा भैँसेपाटीमा उपस्थित भई‌ एक हप्ताको तालिम लिनुपर्दछ,

१०. अब तपाईंको CCVI आउँछ, CCVI आएपछि ग्वार्कोमा गएर CCVI form‌ भर्नुपर्ने हुन्छ,

११. CCVI Form भरेपछि तपाईंको Visa प्रक्रिया अघि बढ्छ, र ९०‌ दिनको Visa लाग्छ,

१२. यस पछाडिको प्रक्रिया Flight को मात्र हो, Visa आएपछि Proposal flight आउँछ र Proposal अनुसार Final flightआउँछ,
१३. Final flight आएपछि प्रकाशित सुचना अनुसार तपाईंले तयारी गरि तोकिएको मितिमा ग्वार्कोमा उपस्थित हुनुपर्दछ र तोकिएको मितिमा उडान भर्नुपर्दछ।

https://youtube.com/?si=PoTGNDxgxOYfzb3b
23/12/2024

https://youtube.com/?si=PoTGNDxgxOYfzb3b

Karodpati Adda is a Nepal's no. 1 Korean Language platform. From here you can take online Classes. You can prepare eps exam by sitting at home. We use different tricks to understand Korean meaning very Quickly.

तयारीमा कुनै कसुर नछोड्नुहोस्, भाग्य परिवर्तनशील छ। Manufacture 3rd Shift Skill test को तयारी गर्नुहुने सम्पुर्णमा शुभका...
23/12/2024

तयारीमा कुनै कसुर नछोड्नुहोस्, भाग्य परिवर्तनशील छ। Manufacture 3rd Shift Skill test को तयारी गर्नुहुने सम्पुर्णमा शुभकामना❤️🎉

New Book pdf ko lagi hamilai msg garnu hola.
19/12/2024

New Book pdf ko lagi hamilai msg garnu hola.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Learn Korean with R.K. Sir - करोडपतिअड्डा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share