Adv. Pharsu Ram Pandey

Adv. Pharsu Ram Pandey

Share

Hi, I'm Pharsu Ram Pandey, an attorney from Nepal currently pursuing a Master in Law in Chicago, United States. I'm passionate about sharing legal insights.

Stay updated on my journey and connect with me for legal advice or discussions! I am currently an L.L.M. candidate at Chicago-Kent College of Law, Illinois Institute of Technology, Chicago, with a focus on enhancing my legal expertise and contributing to the global legal community. I hold a B.A.LL.B. from Nepal Law Campus, Tribhuvan University, and have a profound passion for legal advocacy, justi

14/04/2026

नेपालले विगत छ दशकदेखि विश्व शान्तिका लागि
हजारौँ शान्ति सैनिक पठाउँदै आएको छ,
साथै मानवीय सहयोग, सहकार्य र विश्व समुदायप्रतिको
जिम्मेवारीमा पनि अग्रसर रहँदै आएको छ।

त्यसैले नेपाल अशान्त होइन,
शान्ति, सहअस्तित्व र सद्भावको पक्षमा उभिएको राष्ट्र हो।

८२ सालका कमी–कमजोरीहरूलाई
८३ मा सुधार गर्दै,
नयाँ सोच, नयाँ ऊर्जा र दृढ संकल्पका साथ
नेपालले अझ उन्नत गन्तव्यतर्फ अघि बढोस्।

शान्तिको मन्दिर हुनुपर्ने न्यूयोर्कको यस स्थानबाट
सबैमा शान्ति, एकता र समृद्धिको कामना गर्दै—
नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना! 🎉🕊️🇳🇵

10/02/2026
08/09/2025

मेरो माग — नेपाल बार एशोसिएशनले कम्तिमा प्रधानमन्त्रीको राजीनामा माग्ने आँट गरोस्। नत्र तिमीहरू पनि त्यसै पदको पालो पर्खेर बसेका जिउँदा लाश हौ।

08/09/2025

Gen Z पनि सचेत भयो भन्ने बुझाउनुस्।

06/09/2025

This message isn’t for those who work hard for every rupee, but for those flaunting luxury without ever asking themselves — or their parents — how it came to be. When our taxes build roads, schools, and hospitals, why are some flashing Rolexes and Lambos? Gen Z, it’s time to question, rise, and demand accountability. Just ask your parents—how?

Supreme Court verdict: A missed opportunity for constitutional justice 20/07/2025

Though summary in nature, the verdict was a missed chance to set a guiding precedent and protect citizens' rights through robust constitutional interpretation. Instead, the verdict leaves critical questions unresolved, increasing the risk of repeated executive overreach. The court's failure to address the ordinance's constitutionality weakens the judiciary's credibility and diminishes its role as a check on other branches of government.

Supreme Court verdict: A missed opportunity for constitutional justice Four years ago, then Prime Minister K.P. Sharma Oli issued an ordinance amending the Constitutional Council Act, citing non-cooperation and issues in convening council meetings.

Photos from Adv. Pharsu Ram Pandey's post 08/06/2025

३३औं अधिवक्ता लाईन्स परिक्षाको फाराम भर्ने सम्बन्धी सुचना र तोकिएका नजिर !
फारम भर्ने मिति :- २०८२-३-१ देखि २०८२-३-२१ सम्म।
परीक्षा मिति :- २०८२-४-२२ र २३ ।

अब अनलाइनबाटै ‘कोर्ट म्यारिज’ 25/03/2025

सर्वोच्च अदालतले जिल्ला अदालतबाट हुने अधिकृत वारेशनामा, विहे दर्ताको निवेदन, संरक्षक नियुक्तिको निवेदन, मृत्युको न्यायिक घोषणा सम्बन्धी निवेदन, धर्मपुत्र/धर्मपुत्री राख्ने निवेदन, गुठी सञ्चालक नियुक्तिको निवेदन, दामासाहीको निवेदन र माथवर (अधिकार प्रत्यायोजित प्रतिनिधि) को निवेदनहरु अनलाइनबाट दर्ता गर्ने प्रणाली सुरु गरेको हो ।

कुनै व्यक्ति वा ल फर्महरुले अनलाइन सेवा प्रयोग गर्न पाउने सर्वोच्च अदालतले जनाएको छ । त्यसरी अनलाइनबाट पेश भएको निवेदनको डिजिटलकपी अदालतका कर्मचारीहरुले हेर्नेछन् । कुनै कागजात नपुगेको भए अनलाइनबाटै कर्मचारीहरुले थप कागजात मगाउनेछन्, कागजात पुगेको भए त्यसलाई अघि बढाउनेछन् ।

अब अनलाइनबाटै ‘कोर्ट म्यारिज’ १२ चैत, काठमाडौं । अदालती बिहे गर्न चाहनेहरुले अब अनलाइनबाटै प्रक्रिया अघि बढाउन पाउने भएका छन् । नवविवाहित श्री.....

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

New York City
Kathmandu
60660