22/04/2026
फुलको आखामा फुलै संसार,
काडाको आखामा काडै संसार
Lil kids enjoying music and learning to sing songs.
Beginning with music in New Academic Session -2083
सन साइन स्कूल
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SUN SHINE Secondary School, Private School, New Baneswor, Kathmandu.
22/04/2026
फुलको आखामा फुलै संसार,
काडाको आखामा काडै संसार
Lil kids enjoying music and learning to sing songs.
Beginning with music in New Academic Session -2083
सन साइन स्कूल
17/04/2026
मातातीर्थ औँसीको हार्दिक शुभकामना! 🌸🙏
आमाप्रति श्रद्धा, सम्मान र माया व्यक्त गर्ने यस पावन दिनले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
आमाको माया सधैं अमूल्य रहोस् र उहाँको आशीर्वादले हाम्रो जीवन उज्यालो बनाओस्। 💐
14/04/2026
नयाँ साल २०८३ को हार्दिक शुभकामना! 🎉
यो नयाँ सालले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो ल्याओस्।
स्वास्थ्य, खुशी र उन्नतिका साथ हरेक दिन सुन्दर बनोस् भन्ने कामना। 🌸✨
☀️
10/04/2026
🌟 Vacancy Announcement for New Academic Session 2083! 🌟
🏫 SUN SHINE Sec. Boarding School, New Baneshwor, is hiring!
We’re looking for passionate and qualified candidates to join our team.
📄 How to Apply:
📧 Send your CV & documents to: [email protected]
📱 Call us: 01-4115802 | 9849638888
📍 Location: New Baneshwor, Kathmandu
🌈 Join our vibrant community and make a difference!
02/04/2026
Wishing Our amazing children of Grade-X the best of luck on SEE-2082!
Trust in your hard work and dedication, stay calm, and remain focused to make your parents, teachers and yourselves too proud with great results.
सन साइन स्कूल
30/03/2026
अभिभावक अभिमुखिकरण कार्यशालाका झलकहरू 📸
यहाँहरूको साथ र सहयोगका लागि धन्यवाद 🙏
28/03/2026
अभिभावक अभिमुखिकरण कार्यशाला ( Parents Orientation Workshop) सम्पन्न@Kathmandu Banquet , New Baneshwor
अभिभावकहरुको सक्रिय सहभागिता रहेको यस कार्यक्रममा आजका बालबालिकाहरुलाइ घर परिवारमा अभिभावकले गर्ने व्यवहार , दायित्व लगायतका विषयमा कार्यक्रमका प्रस्तोता प्रीतम पौडेलले राम्ररी प्रशिक्षित गर्नु भएको थियो।
साथै विद्यालयको आफ्नै स्कुल एप (school app) पनि उद्द्घाटन गरेको थियो जसले अभिभावकहरुलाइ आफ्ना नानीबाबुहरुको गतिविधि बुझ्न थप सहयोग गर्ने विश्वास गरिएकोछ।
सहभागी सम्पुर्ण अभिभावकहरुलाइ धन्यवाद !
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |