06/04/2026
नि : शब्द
Nepal
06/04/2026
समानुपातिक मत अपडेट,
रास्वपा : १,९०,५८२ नेपाली कांग्रेस: ६,९३७
राप्रपा- २,८५८ नेकपा(एमाले)- २,६७२
पर्खनुहोस्,
पहीला सिंहदरबार जल्यो, अनि गोली चल्यो। भन्नेहरूले
भोलि ‘AI ले भोट हाल्यो’ पनि भन्न बेर छैन।
22/02/2026
https://youtu.be/PA4tHlw381s?si=JR_iy9nAzKJj3tOc
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Ghantima Vote Jhyama Jhyama Hanna Paroka Provided to YouTube by Amuseio ABGhantima Vote Jhyama Jhyama Hanna Paroka · Tilu Sharma · Shyam Chhetri · Rupi Sinjali MagarGhantima Vote Jhyama Jhyama Hanna...
08/02/2026
🏏 आईसीसी पुरुष टी–२० विश्वकप २०२६
इंग्ल्याण्ड vs नेपाल – लाइभ अपडेट
वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको छ।
अब नेपालले १८५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गर्न बाँकी छ।
28/04/2022
🇳🇵🇳🇵🇳🇵बर्दघाट-३ को समुन्नत बिकाश,जनताका योजना जनता सङै बसेर गर्ने,हिजोको भ्रष्टाचार को आज उजागरण,हरेक योजना र बजेटको आर्थिक कारोबार प्रत्येक ३-३ महिनामा जनता सामु प्रस्तुत गर्ने आदि इत्यादी योजनाका साथ अगाडि बढेको छु। सबै जनताले साथ दिनुहुन्छ भन्ने बिश्वास गरेको छु। धन्यबाद🇳🇵🇳🇵🇳🇵🇳🇵
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Kathmandu
12345