13/11/2025
🟢 DV Lottery US Visa रिजेक्ट हुने कारणहरू 🇺🇸❌
• ❌ १२ कक्षा फेल, मेडिकल फेल, आदि कारणले त हुन्छ नै।
• 📱 समाजिक सञ्जाल पनि ठूलो कारण हुन सक्छ।
👉 यदि तपाईंको Facebook, TikTok, Instagram वा Twitter ID private वा lock छ भने, भिसा रिजेक्ट हुनेछ ।
👉 तपाईंले कम्युनिस्ट पार्टीको सदस्य भएको, त्यससँग सम्बन्धित पोस्ट/फोटो/भिडियो राख्नुभएको छ भने, भिसा रिजेक्ट हुन सक्छ।
👉 तपाईंले सरकार विरोधी आन्दोलन, जुलुस, नाराबाजीमा सहभागी भएको पोस्ट/फोटो/भिडियो शेयर गर्नुभएको छ भने पनि रिजेक्ट हुन सक्छ।
👉 हिंसा, आतंक फैलाउने, अरुलाई गालीगलौज गर्ने पोस्टहरू गरेमा पनि भिसा रिजेक्ट हुन सक्छ।
👉 अश्लील सामग्री (विशेष गरी बच्चासम्बन्धी अश्लीलता) शेयर वा मेसेज गरेको पाइएमा त झनै गम्भीर समस्या पर्छ।
👉 अत्यधिक मिम्स (Meme) शेयर गरेर अनावश्यक गतिविधि देखाइएमा पनि शंका गरिन सक्छ।
✅ त्यसैले, आफू राम्रा मान्छे भनेर देखिने खालका फोटो, भिडियो, र आफ्नो जीवनसँग सम्बन्धित सकारात्मक कुरा मात्र शेयर गर्नुस्।
⚠️ भिसा प्रोसेसमा सबै कुरा कडाईका साथ जाँच हुन्छ, सावधान रहनुहोस्।