29/04/2026
To whom it may concern
Find recent updates in forestry sector.
29/04/2026
To whom it may concern
22/03/2026
With Surya Mainali – I just got recognized as one of their top fans! 🎉
12/01/2026
हरित निर्वाचन र निर्वाचन आयोगको प्रयास
के गर्ने? के नगर्ने?
28/11/2025
FYI
10/11/2025
कोशी प्रदेश लोकसेवा आयोगको फरेष्टर पदको लिखित परिक्षामा सफल हुनुहुने सम्पुर्णमा हार्दिक बधाई तथा अन्तर्वार्ताको लागि शुभकामना ।
06/11/2025
वन ऐन २०७६ (संशोधन २०८२) का विशेष प्रावधानहरु
- राष्ट्रिय प्राथमिकता प्राप्त खनिजजन्य उद्योग संचालनका लागि समेत राष्ट्रिय वनक्षेत्रको भोगाधिकार उपलब्ध गराउन सकिने ।
- प्रदेश वा स्थानीय तहको प्राथमिकता प्राप्त आयोजना संचलनको लागि समेत राष्ट्रिय वनक्षेत्रको भोगाधिकार उपलब्ध गराउन सकिने ।
- नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट संचालन हुने आयोजनाको हकमा आयोजनाले प्रयोग गर्ने वनक्षेत्र बराबरको जग्गाको व्यवस्था गर्न वा जग्गाको व्यवस्था गर्न आवश्यक रकम वन विकास कोषमा जम्मा गर्नु नपर्ने । सो क्षेत्रमा वृक्षारोपण गर्न र ५ वर्षसम्म हुर्काउन आवश्यक रकम मात्र वन विकास कोषमा जम्मा गरे हुने ।
06/11/2025
राष्ट्रिय वन नीति २०७५
- समृद्धिको लागि वनको आधार
- वनक्षेत्रको मुल नीति
- सामुदायिक संरक्षित क्षेत्रको मान्यता
- वातावरणीय सेवा र रेडप्लस
- वन सम्बर्द्धन प्रणालीमा आधारित वनको दिगो व्यवस्थापन
वर्तमान अवस्थामा गृह मन्त्रालयको चुनौती र समाधान