Student Journalist Group (विद्यार्थी पत्रकार समूह)

  • Home
  • Nepal
  • Kathmandu
  • Student Journalist Group (विद्यार्थी पत्रकार समूह)

Student Journalist Group (विद्यार्थी पत्रकार समूह) विद्यार्थी पत्रकार समूह (Student Journalist Group)

विद्यार्थी पत्रकार समूह (Student Journalist Group) पत्रकारितामा अध्ययनरत विद्यार्थीहरुको एउटा साझा संस्था हो । सुरुमा यो संस्था सिर्जनशिल युवा पत्रकार समूहको नाममा रहेपनि नाम परिवर्तन गरी विद्यार्थी पत्रकार समूह राखिएको हो । यस समूहले त्रिभुवन विश्वविद्यालय रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा हरेक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म पत्रकारिताका विविध विषयमा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । साथै टियू एफएम १०७ मेगाहर्जमा बुधबार बिहान साढे ७ बजे साहित्य संवाद कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।
हाम्रो उद्देश्य ३६ होइन ६३ अर्थात ३ र ६ जस्तै दुई पट्टि फर्किएर भन्दा पनि ६ र ३ जस्तै एकै पट्टि फर्किएर छलफल र संवाद गर्दै अगाडी बढ्नु हो । हामी अहिले पत्रकारिता पढाई हुने विभिन्न क्याम्पस तथा कलेजहरुमा पनि यसको शाखा गठन गरी त्यहाँ पनि पत्रकारिताका विविध विषयमा छलफल र अन्तरक्रिया कार्यक्रम गर्ने परिपाटी निर्माणको सिलसिलामा छौँ ।
यस संस्थाको मिडिया पार्टनर हो । हाम्रा गतिविधिहरु यो http://www.hellokhabar.com/search/label/CYJC लिंकमा हेर्न सक्नुहुनेछ ।

नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन्।
27/05/2022

नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन्।

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिव.....

20/12/2019

काठमाडौं । मौसम विभागले आगामी तीन दिनको मौसमी विवरण समेटेर सूचना जारी गरेको छ । मौसमी विवरण अनुसार शुक्रबार नेपा.....

विद्यार्थी पत्रकार समूहद्वारा हरेक शनिबार बिहान रत्नराज्य लक्ष्मी क्याम्पस (आर.आर) मा  पत्रकारिताका विविध विषयमा विद्यार...
05/10/2012

विद्यार्थी पत्रकार समूहद्वारा हरेक शनिबार बिहान रत्नराज्य लक्ष्मी क्याम्पस (आर.आर) मा पत्रकारिताका विविध विषयमा विद्यार्थी र अग्रज व्यक्तित्वहरुसँग हुँदै आएको साप्ताहिक अन्तरक्रिया कार्यक्रम नेपालीको महान् पर्व बडा दशैं तथा शुभ दिपावलीपछि मात्रै गरिने जानकारी यसै सूचनाबाट अवगत गराउँदछौँ ।
– विद्यार्थी पत्रकार समूह

28/09/2012

सूचना !
विद्यार्थी पत्रकार समूहद्वारा हरेक शनिबार बिहान आर आर कलेजमा हुँदै आएको साप्ताहिक अन्तरक्रिया कार्यक्रम अन्तर्गत भोलिको कार्यक्रम भने नहुने सुचना यसैबाट सबैमा जानकारी गराउन चाहन्छौँ ।
- विपस
प्रचार/प्रसार विभाग

20/09/2012

विद्यार्थी पत्रकार समूहद्वारा आयोजित साप्ताहिक अन्तरक्रिया कार्यक्रममा यो हप्ता डा. सञ्जीव उप्रेती ।
साप्ताहिक रुपमा हुँदै आएको अन्तरक्रियाको ४६ औँ शृङ्खलामा चर्चित उपन्यास ‘घनचक्कर’ सँगै अर्को बौद्धिक अनुसन्धानात्मक पुस्तक ‘सिद्धान्तका कुरा’ का लेखक उप्रेतीसँगको अन्तरक्रिया नछुटाउँनुहोस् । त्रिविवि अंग्रेजी केन्द्रीय विभागको २३ वर्षे प्राध्यापन अनुभव । ज्ञान, सीप र सिर्जनामा निखारता भएका तर युवा भावनालाई बुझ्ने उप्रेतीसँगको रोचक अन्तरक्रिया ।
स्थान र समय भने उही पूरानै - आर.आर कलेजको पत्रकारिता हल, असोज ६ गते बिहान, ७ बजेदेखि ९ बजेसम्म ।

'अध्यक्ष र बाबुरामलाई देउता बनाएर लेख्नुहुन्छ मलाई चाँहि आतङ्ककारी बनाउँनु हुन्छ ' For Detail Click this Link http://www...
15/09/2012

'अध्यक्ष र बाबुरामलाई देउता बनाएर लेख्नुहुन्छ मलाई चाँहि आतङ्ककारी बनाउँनु हुन्छ ' For Detail Click this Link http://www.hellokhabar.com/2012/09/blog-post_5486.html

14/09/2012

यो हप्ताको ४५ औँ साप्ताहिक अन्तरक्रिया कार्यक्रम अन्तर्गत विद्यार्थी पत्रकार समूहको आयोजनामा युद्ध पत्रकारिताका विषयमा निम्न अतिथि र विषयकाको साथमा अन्तरक्रिया कार्यक्रम हुन गइरहेकाले इच्छुक सबैमा कार्यक्रममा सहभागिताका लागि अनुरोध गरिन्छ ।

अथिति : गंगा बिसी (कान्तिपुर दैनिक)/प्रभा बोगटी (हिमालय टेलिभिजन)
विषय : युद्ध पत्रकारिता
स्थानः आर आर क्याम्पस, पत्रकारिता हल
समयः ठिक ७ बजेदेखि ९ बजेसम्म (भोलि शनिबार)

07/09/2012

अत्यन्त जरुरी सूचना !!!
भोलि आर.आर कलेजको वार्षिकोत्सव पर्न गएकाले विद्यार्थी पत्रकार समूहद्वारा हरेक शनिबार हुँदै आएको साप्तहिक अन्तरक्रिया कार्यक्रम अन्तर्गत भोलिको श्रृंखला स्थगित गरिएको जानकारी गराउँदछौँ ।
विपस,
प्रचार प्रसार विभाग

बरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो इज्जत जोगाउन नसकेको टिप्पणी गरे...
02/09/2012

बरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो इज्जत जोगाउन नसकेको टिप्पणी गरेका छन् । विद्यार्थी पत्रकार समूहको हरेक शनिबार बिहान Read More Click Here - http://www.hellokhabar.com/2012/09/khagendra-sangraula.html #.UEK7-iLWXIU

विद्यार्थी पत्रकार समूहको हरेक शनिबार बिहान आर आर क्याम्पसमा हुने साप्ताहिक अन्तरक्रिया कार्यक्रममा लेखक संग्रौलाले एक म...
02/09/2012

विद्यार्थी पत्रकार समूहको हरेक शनिबार बिहान आर आर क्याम्पसमा हुने साप्ताहिक अन्तरक्रिया कार्यक्रममा लेखक संग्रौलाले एक मधेस एक प्रदेश भन्दा पनि बहु मधेस बहु प्रदेशमा राज्य विभाजन हुनुपर्ने र त्यसो भएमा संघीयताले देश नटुक्रने विचार व्यक्त गरे । Read More Click Here - http://www.dcnepalevent.com/news/news.php?nid=75918

31/08/2012

विद्यार्थी पत्रकार समूहको ४४ औँ साप्ताहिक अन्तरक्रिया कार्यक्रम अन्तर्गत शनिबार बिहान "पत्रपत्रिकामा स्तम्भ लेखन र शैली" विषयमा छलफल हुन गइरहेकाले इच्छुक सबैमा कार्यक्रममा सहभागिताका लागि अनुरोध गरिन्छ ।

अथिति: खगेन्द्र सङ्गौला (लेखक)
विषय: "पत्रपत्रिकामा स्तम्भ लेखन र शैली"
स्थान: आर आर क्याम्पस, पत्रकारिता हल
समय: ठिक ७ बजेदेखि ९ बजेसम्म (भोलि शनिबार)

विद्यार्थी पत्रकार समूहको हरेक शनिबार बिहान हुने साप्ताहिक अन्तरक्रिया कार्यक्रममा पत्रकारिताका विद्यार्थीहरुसँग कलाकार ...
26/08/2012

विद्यार्थी पत्रकार समूहको हरेक शनिबार बिहान हुने साप्ताहिक अन्तरक्रिया कार्यक्रममा पत्रकारिताका विद्यार्थीहरुसँग कलाकार गजुरेलले नेपाली पत्रकारिताले मृत्यु, सेक्स, हत्या हिंसा जस्ता विषयलाई बढी ठाउँ दिएर सुचना र अभिप्रेरणा दिनु भन्दा पनि मिडिया बिकाउने गरेको बताएका हुन् । http://www.hellokhabar.com/2012/08/student-journalist-group.html #.UDmfQqDWXIV

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Student Journalist Group (विद्यार्थी पत्रकार समूह) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category