Sayapatri Bhasha Pathshala, opposite to BG mall

Sayapatri Bhasha Pathshala, opposite to BG mall Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sayapatri Bhasha Pathshala, opposite to BG mall, Language school, Kathmandu.

The 'SAYAPATRI BHASA PATHSALA' is official page of 한국어 학원. कोरियन भाषा EPS-TOPIK को तयारीका लागि अवश्यै सम्झिनुहोस् Mobile no. 98510-14544 , 9811996028, 9843363869

🙏🙏
14/04/2025

🙏🙏

02/01/2025

नेपाली इपीएस कामदारलाई मिल्यो राहत!!!

इपीएस मार्फत दक्षिण कोरिया जानका लागि नेपाली कामदारले तिर्दै आएको चर्को टिकट दर ( लगभग १ लाख २० हजार नेपाली) घटेर ५४,९९१ नेपाली रुपैँया कायम भएको छ। इपीएस कोरिया शाखाद्वारा आह्वान गरिएको बोलपत्र अनुसार मापदण्ड पुरा गर्दै पुनः युनिभर्सल टुर्स एण्ड ट्राभल्सले टेण्डर आफ्नो हात पारेको हो। २०८१ माघ ०३ गतेबाट १ वर्षको लागि यो सम्झौता लागु हुनेछ। माघ ३ गते पश्चात उडान तालिकाको सङ्ख्या पनि बढ्ने विश्वास गर्न सकिन्छ। यस सम्बन्धी अनलाईन खबरले लेखेको समाचार कमेन्टमा राखिएको लिङ्कमा छ।

26/11/2024

Completly ready huna baki🥰😇

25/11/2024

Grab the opportunity to unlock your potential...🙏

Hurry up guys ... !!!
१. न्यूनतम शुल्कमा स्पेसल कक्षाको व्यवस्था ।
२. कमजोर विद्यार्थीहरूलाई बिशेष ध्यान दिएर पढाईने ।
३. एड्भान्स कोर्ष पढ्दा साप्ताहिक परिक्षाको व्यवस्था ।
४. बेसिक कोर्ष पढ्दा हरेक २-३ दिनमा परीक्षा हुने ।
५. दैनिक UBT परीक्षा (Tablet मा) हुने ।
६. एकै पटकमा पास हुने गरी पढाइने ।
७. छात्रावासको व्यवस्था भएको ।
८. विश्वभाषा क्याम्पसमा पढाइरहेका शिक्षकद्वारा पढाइने ।
९. नेपालमै पहिलो Grammar Book Writer (२००६) द्वारा पाढाइने ।
१०. निम्न पुस्तकहरूका लेखकद्वारा पाढाइने ।
1. २००६, नेपालीहरूका लागि कोरियाली भाषा-१ (व्याकरण खण्ड) (नेपालका प्राय:जसो शिक्षकहरूद्वारा अध्ययन गरिने), एकता बुक्स,
2. २००६, नेपालीहरूका लागि कोरियाली भाषा-२ (संवाद खण्ड), एकता बुक्स, तथा
3. २०११, EPS-TOPIK प्रवेश शिक्षा (चौथो तथा परिमार्जित संस्करण - २०२३), एकता बुक्स ।

The 'SAYAPATRI BHASA PATHSALA' is official page of 한국어 학원. कोरियन भाषा EPS-TOPIK को तयारीका लागि अवश्यै सम्झिनुहोस् Mobile no. 98510-14544 , 9811996028, 9843363869

Address

Kathmandu

Telephone

+9779851014544

Website

Alerts

Be the first to know and let us send you an email when Sayapatri Bhasha Pathshala, opposite to BG mall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sayapatri Bhasha Pathshala, opposite to BG mall:

Shortcuts

Share