AGape Nepse Trader

AGape Nepse Trader Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AGape Nepse Trader, Educational consultant, indradhakal66@gmail. com, Kathmandu.

27/12/2024

आत्मनिर्भर लघुवित्तको शेयर कारोबार रोक्का ? KRBL NOW ANLB SUSPENDED

यो ग्रुपमा निःशुल्क पढ्ने चाहने विद्यार्थीहरूको लागि मात्रै अनुमति छ।
27/12/2024

यो ग्रुपमा निःशुल्क पढ्ने चाहने विद्यार्थीहरूको लागि मात्रै अनुमति छ।

13/12/2024

Don't Miss Out On This Opportunity! Watch List पुष For A Daily Nepse Market Update

17/11/2024

2081.08. 02 | मौका यही हो अवसर यही हो || Nepse Daily Market Update | || शेयर बजारका कुरा ||

01/10/2024

NEW FACEBOOK PAGE LIKE GARNU HOLA
https://www.facebook.com/AGapeNepseTrader?mibextid=ZbWKwL

निरन्तर तपाईँहरूलाई सेयर बजार सम्बन्धी हरेक ज्ञान शिक्षा दिने कोसिस जारी नै रहेको छ। हरेक दिन जसो बजारमा भइरहेको उतारचढावलाई निहाल्दै टेक्निकल एनालाइसिसद्वारा तपाईंको जिज्ञासा को प्रति उत्तर दिने कोसिस AGape Trader ग्रुपले गरिरहेको छ ।
Contact 9869026861

17/09/2024

"कसैको आजको शीतल छायाँमा बस्न पाउनुको कारण हो, कुनै समय कसैले रुख रोपेको थियो।"

 #आजको_नेप्से_Update आज पनि नेप्सेमा भारि गिरावट आएको छ !! ५७ अङ्कले घटेको मार्केटमा ७.३६ अर्बको कारोबार भएको छ !!!२६०० ...
16/09/2024

#आजको_नेप्से_Update
आज पनि नेप्सेमा भारि गिरावट आएको छ !!
५७ अङ्कले घटेको मार्केटमा ७.३६ अर्बको कारोबार भएको छ !!!
२६०० को support लाइपनि break गरेर मार्केट २५८० मा closing भएको छ !!

सबै sector मा correction देखिएको छ आज 😎
अबको strong support भन्या २५०० रहेको छ !!!
Wait and watch नै गर्दै छौ
Letsee कतिसम्म झर्दो रहेछ मार्केट 😎
Investment long term को लागि script partially buy गर्न सक्नुहुन्छ थोरै थोरै
भने trading को लागि भने ajai kehi time wait नै गर्नुहोला 😊😊
Follow us for more nepse update 😊

15/09/2024

2081.05.30 | Nepse Daily Market Update | Stock Market || शेयर बजारका कुरा || Share Discussion

13/09/2024

कसरी अपरेटरले नयाँ लगानीकर्तालाई ट्र्याप गर्छ *FREE Advance Trading course | Smart Money Concepts

प्राइस एक्सन (क्यान्डलस्टिक चार्ट): क्यान्डलस्टिकले हालै ३% को वृद्धि देखाउँदै २६८८.५३ मा अन्त्य गरेको देखाउँछ। यसले खरि...
12/09/2024

प्राइस एक्सन (क्यान्डलस्टिक चार्ट): क्यान्डलस्टिकले हालै ३% को वृद्धि देखाउँदै २६८८.५३ मा अन्त्य गरेको देखाउँछ। यसले खरिदकर्ताहरूले समर्थन गरेका छन् भन्ने संकेत गर्छ, तर अहिले मूल्य Bollinger Bands को माथिल्लो सीमा नजिक छ, जुन प्रतिरोधको संकेत हुन सक्छ।

Bollinger Bands: मूल्य हाल Bands को बीचमा छ, र Bands फिँजिएको छ, जसले बजारमा अस्थिरता बढेको देखाउँछ। यदि मूल्य माथिल्लो Band लाई पार गर्छ भने, यो बुलिश (बजार बढ्ने) संकेत हुन सक्छ। तर, यदि मूल्य माथिल्लो Band बाट तल फर्कियो भने, बजारमा सुधार (reversal) वा स्थिरता (consolidation) को संकेत हुन सक्छ।

MACD (Moving Average Convergence Divergence): MACD लाइन सिग्नल लाइनभन्दा तल छ, जुन सामान्यतया bearish (बजार घट्ने) संकेत हो। Histogram पनि नकारात्मक छ, तर कमजोरी घट्दै गएको देखिन्छ। यदि MACD सिग्नल लाइन माथि जान्छ भने, बजारमा पुन: उकालो लाग्न सक्ने संकेत हुन सक्छ।

RSI (Relative Strength Index): RSI करिब ४० को स्तरमा छ, जुन अझै bearish क्षेत्रमा छ, तर धेरै बिक्रि भएको अवस्थामा छैन। यदि RSI ५० माथि जान्छ भने, यो बजारमा बुलिश संकेत हुन सक्छ। अन्यथा, बजार अझै दबाबमा रहेको संकेत दिन्छ।

निष्कर्ष:बजारमा सुधारको प्रारम्भिक संकेतहरू देखिएका छन्, तर हालसम्म पुष्टि भइसकेको छैन। यदि मूल्य Bollinger Bands को माथिल्लो भाग पार गरेर जान्छ र MACD सकारात्मक संकेत दिन थाल्छ भने, बजार बढ्न सक्छ।तर, प्रतिरोध कायम रह्यो भने वा गति (momentum) कमजोर रह्यो भने, बजार फेरि घट्न पनि सक्छ।आगामी हप्तामा यी प्राविधिक स्तरहरूलाई ध्यानमा राखेर बजारको दिशा हेर्नुपर्छ।

12/09/2024

2081.05.27 | Nepse Daily Market Update | Stock Market || शेयर बजारका कुरा || Share Discussion

Address

Indradhakal66@gmail. Com
Kathmandu
44602

Alerts

Be the first to know and let us send you an email when AGape Nepse Trader posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to AGape Nepse Trader:

Shortcuts

Share