Shree Navin Pustakalaya श्री नवीन पुस्तकालय

  • Home
  • Nepal
  • Kathmandu
  • Shree Navin Pustakalaya श्री नवीन पुस्तकालय

Shree Navin Pustakalaya  श्री नवीन पुस्तकालय श्री नबिन पुस्तकालय
स्थापित बि. सं. २०२९
ल्वहँद्यःगः, वडा नं. १०
कीर्तिपुर नगरपालिका
काठमाण्डाै, नेपाल
दर्ता नं. १०० - २०५६ ( जि. प्र. का.)

06/11/2024
निम्न किताबहरु यस  पुस्तकालयलाई  सर्व साधाणलाई अध्ययनका लागि निशुल्क प्रदानगरि सहयोग गरिदिएकोले नेमकिपालाई हार्दिक  आभार...
03/08/2024

निम्न किताबहरु यस पुस्तकालयलाई सर्व साधाणलाई अध्ययनका लागि निशुल्क प्रदानगरि सहयोग गरिदिएकोले नेमकिपालाई हार्दिक आभारीकासाथ यस पुस्तकालय धन्यवाद व्यक्त गर्दछ ।

२५६७ आैं बुद्ध जयन्तीकाे लागि तयारी गर्दै
21/05/2024

२५६७ आैं बुद्ध जयन्तीकाे लागि तयारी गर्दै

30/12/2023

जात्राको यात्रा २ कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने आर्थिक सहयोगी, स्वयंसेवक साथीहरु , हाम्रो निमन्त्रणा लाई स्वीकार गरि पाल्नु भएका अतिथि वर्ग, कलाकारहरु , संगीतकर्मी र दर्शक महानुभावहरु प्रति कृतज्ञताका साथ नविन पुसतकालय धन्यबाद व्यक्त गर्दछ ।

यस नवीन पुस्तकालयका संस्थापक सचिव,  सल्लाहकार  प्रा.डा.शिवशरण महर्जन तथा पु्स्तकालयका सुभ चिन्तक, सदस्य वसन्त महर्जन र द...
29/11/2023

यस नवीन पुस्तकालयका संस्थापक सचिव, सल्लाहकार प्रा.डा.शिवशरण महर्जन तथा पु्स्तकालयका सुभ चिन्तक, सदस्य वसन्त महर्जन र दिलावत महर्जन का पुजनीय पिता पूर्णलाल महर्जन ९४ बर्षको उमेरमा स्वर्गारोहण भएकोले मृत आत्माको निर्वाण तथा सुगतिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।

05/09/2023

पल पाेखरीमा फेरि भूमाफियाकाे कुदृष्टि ,, पुनरावेदन अदालतबाट मुद्दा हारे पछि पुनः जिल्ला अदालतमा रित दर्ता।। सार्वजनिक जग्गा हडप्ने प्रयास।।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shree Navin Pustakalaya श्री नवीन पुस्तकालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category