24/08/2024
नमस्कार सबैजनालाई, हाम्रो भूकम्प प्रारम्भिक चेतावनी प्रणाली सर्वेक्षणमा सहभागी हुनुभएकोमा धन्यवाद। सर्वेक्षण समाप्त भएको छ ।हामीले वाचा गरे अनुसार सर्वेक्षणमा सहभागी भई आफ्नो नम्बर दर्ता गर्नुभएका २५ जना व्यक्तिहरूलाई लटरीद्वारा छनोट गरी रु. २०० को टप-अप (NTC/Ncell) पुरस्कार वितरण गरिसकेका छौं। तपाईंहरूको सहभागिताको लागि फेरिपनि धन्यवाद!
--------
Namaste everyone, thank you for participating in our Earthquake Early Warning Systems Survey. The survey has now ended. We have just distributed Rs. 200 Top-up (NTC/Ncell) as promised to 25 people who took the survey and registered their number selected using random draw. Thank you once again for your participation!