11/06/2026
Smart Learning-PSC & TSC
we inform and teach about PSC & TSC in SMART way
11/06/2026
को हालको महासचिव को हुन??
को हालको महासचिव कुन मुलुक को हुन??
09/06/2026
हेरेर साथ दिनुहोस् काम लाग्न सक्छ।।🤔
# सार्कको वडापत्रमा जम्मा कतिवटा धारा रहेका छन् ?
Ⓐ ८ वटा Ⓑ ९ वटा
Ⓒ १० वटा Ⓓ ११ वटा
#नेपालको राष्ट्रिय गान संविधानको कुन अनुसूची अन्तर्गत राकिएको छ ?
A. अनुसूची -१
B.अनुसूची-२
C. अनुसूची-३
D. अनुसूची -४
BBS 2nd Year को ५ वटै विषयको Note र Recorded भिडियो उपलब्ध छ । सबैले लिनुहोला र Exam तयारी गर्नुहोला 🙏
Smart Learning-PSC & TSC Secret Education 💞📖🙏
नेपालको राष्ट्रिय झन्डा नेपालको संविधानको कुन अनुसूची अन्तर्गत राखिएको छ ?
A.अनुसूची-१
B.अनुसूची-२
C. अनुसूची -३
D. अनुसूची -४
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kathmandu