11/06/2026
Far Western University Entrance Examination 2083
📌 Application Form Availability: From the second week of Asar until the end of Shrawan.
📌 Entrance Examination: Scheduled for the first week of Bhadra.
📌 For More Information: [Far Western University Official Website
https://www.fwu.edu.np/
Apply within the stipulated period and stay updated through the official university website for further announcements.
09/06/2026
Pokhara University Engineering Entrance Scholarships Notice 2083 !
Deadline to fill form: 2083/03/14
For more information about scholarship: https://pu.edu.np/ OR https://scholarship.pu.edu.np/
08/06/2026
स्नातक (BE/B. Arch) तहको प्रवेश परीक्षा सम्बन्धी जरूरी सूचना
01/06/2026
काठमाडौं महानगरपालिका कक्षा ११/१२ छात्रवृत्ति छनोट परीक्षाको नतिजा प्रकाशित !!
काठमाडौं महानगरपालिकाद्वारा सञ्चालन गरिएको कक्षा ११/१२ छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजा प्रकाशित गरिएको छ। न्यूनतम ४० अंक प्राप्त गर्ने विद्यार्थीहरूको merit list समेत सार्वजनिक गरिएको छ।
विद्यार्थीहरूले आफ्नो Roll Number, Date of Birth र Password प्रयोग गरी नतिजा हेर्न, Score Card डाउनलोड गर्न तथा प्रिन्ट गर्न सक्नेछन्।
Result Check: https://entrance.kathmandu.gov.np/
नतिजासम्बन्धी चित्त नबुझेमा तोकिएको समयभित्र पुनर्योग (Re-evaluation) का लागि आवेदन दिन सकिनेछ।
Source: https://kathmandu.gov.np/36470/
31/05/2026
नतिजा प्रकाशन गरी प्रशिक्षार्थी भर्ना गर्ने सम्बन्धी सूचना 2083
13/05/2026
ST. XAVIER'S COLLEGE Maitighar, Kathmandu Class 11 - Admission 2026 (2083 BS)
https://samikshapublication.com/news-hub/330
Grade 11 admissions will be based solely on SEE GPA shortlisting and interviews. No written test will be conducted.
13/05/2026
नमस्ते विद्यार्थी साथीहरू,
अन्ततः पर्खाइको घडी समाप्त भएको छ! प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT), परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८३/०८४ का लागि डिप्लोमा तथा प्रमाणपत्र (Diploma/PCL) तहको पूर्ण शुल्कीय तर्फको भर्ना आवेदन आह्वान गरेको छ।
यदि तपाईं नर्सिङ, एच.ए., इन्जिनियरिङ, वा कृषिजस्ता प्राविधिक क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ भने यो सूचना तपाईंको लागि हो।
मुख्य जानकारीहरू:
आवेदन फाराम वितरण:२०८३ वैशाख २९ गतेदेखि।
आवेदन दिने अन्तिम मिति:
स्वास्थ्य तर्फका कार्यक्रमहरू: २०८३ जेठ मसान्तसम्म।
अन्य (गैर-स्वास्थ्य) कार्यक्रमहरू: २०८३ असार मसान्तसम्म।
आवेदन प्रक्रिया:CTEVT को आधिकारिक Web Based Online ITMS मार्फत अनलाइन फाराम भर्नुपर्नेछ।
अध्ययन गराइने प्रमुख विधा र योग्यता:
१. स्वास्थ्य तर्फ (Nursing, HA, Pharmacy, Lab etc.):
मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्यनतम 'C' ग्रेड सहित SEE उत्तीर्ण।
२. इन्जिनियरिङ र अन्य विधा:
गणित र विज्ञानमा न्यूनतम 'C' ग्रेड र अंग्रेजीमा 'D' ग्रेड सहित SEE उत्तीर्ण।
३. प्रि-डिप्लोमा/प्राविधिक SLC उत्तीर्णका लागि:
* सम्बन्धित विषयमा ६८.३३% अंक प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्ने।
*आवेदन शुल्क:
* स्वास्थ्य तर्फ: रु. १,५००/-
* अन्य विधा तर्फ: रु. ८००/-
*आवश्यक कागजातहरू (Online Upload को लागि):
* हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो।
* SEE वा सो सरहको लब्धांकपत्र (Marksheet) र चारित्रिक प्रमाणपत्र।
* नागरिकता वा जन्म दर्ताको प्रमाणपत्र।
* प्रि-डिप्लोमा तह उत्तीर्णको हकमा सोको मार्कसिट।
विशेष नोट:
विद्यार्थी छनौट 'प्रवेश परीक्षा' (Entrance Exam) बाट नभई एस.ई.ई./प्रि-डिप्लोमाको प्राप्तांक र विद्यालयको किसिम (सरकारी/निजी) को आधारमा तयार गरिने 'योग्यताक्रम' (Merit List)मार्फत गरिनेछ।
थप विस्तृत जानकारी र सूचनाका लागि CTEVT को आधिकारिक वेबसाइट www.ctevtexam.org.np हेर्न सक्नुहुन्छ।
यस पोस्टलाई आफ्नो वालमा शेयर गरेर र आफ्ना साथीहरूलाई मेन्सन गरेर सबै माझ पुर्याउन सहयोग गरौँ। उज्ज्वल भविष्यको शुभकामना!
Ctevt Exam
13/05/2026
काठमाडौ महानगर पालिका को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना*
*प्रकाशित मिति*: २०८२।०१।३०
काठमाडौं महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा १, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले देहायको तालिका बमोजिम परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ। महानगरपालिकाको वेबसाइट वा http://entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।
*तालिका:*
1. *अनलाइन आवेदन फाराम भर्न सुरु हुने मिति*: २०८३ जेठ १ गते बिहान १०:० बजेदेखि
2. *अनलाइन आवेदन फाराम भर्ने अन्तिम मिति*: २०८३ जेठ १० गते राति १:५९ बजेसम्म
3. *छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने मिति*: २०८३ जेठ १७ गते बिहान ०८:० बजेदेखि १०:० बजेसम्म