20/05/2026
Class 11 Entrance Model Questions Paper
Source : ktmmodel college
®️TRL Education Institute Pvt. (Reg. No.: 371130/81/82)
Ltd.
🏫A Institute for All - Primary to Bachelor's Level.
✒️Providing Quality Education at affordable fees.
☎️Contact: 9869663719/9813253810 to know more about us and our classes.
20/05/2026
Class 11 Entrance Model Questions Paper
Source : ktmmodel college
20/05/2026
🎓 Colleges List For KTM Metro Scholarship 2083
(कक्षा ११ र १२ छात्रवृत्तिका लागि योग्य कलेजहरू) 📚
राष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (SEE) का सम्बन्धमा "उत्तर पुस्तिकाहरू सम्बन्धित परीक्षा केन्द्रमा परीक्षण गराएका कारण हाम्रो नतिजा धेरै खस्क्यो, हामीप्रति वायस भयो" भनेर दलबलसहित आएर निवेदन दर्ता गरेका 2 जिल्लाका दुई परीक्षा केन्द्रका गणित विषयका 10% रेन्डम स्याम्पल विज्ञ बोलाई चेक गर्दा परीक्षण र संपरीक्षणमा कुनै पनि कमजोरी भएको नपाइकाले जनाएको छ भने हल्लाका पछिलागेर वर्गवितृष्णा फैलाउन तिर नलाग्न सम्पूर्णमा आग्रह गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जस्तो जानकारी दिनुभएको हो।
20/05/2026
📚 Kathmandu Mahanagarpalika Scholarship Entrance Exam को तयारी गर्नुहोस्! ✍️🔥
Past Question Papers, Model Sets & Important Materials
अब तयारी अझ सजिलो ✅
SEE पछि Scholarship पाउने लक्ष्य छ भने
अहिलेदेखि नै तयारी सुरु गरौँ 🙌❤️
18/05/2026
📚 SEE (Class 10) Re-Exam Online Tuition शुरू!
SEE Re-Exam को तयारीलाई बलियो बनाउन TRL Education Institute ले ल्यायो Online Tuition Classes 🎓
✅ Maths
✅ Science
✅ Optional Maths
✅ Social
✅ आवश्यकता अनुसार अन्य विषयहरू पनि
🎁 Bonus Features:
• Recorded Videos
• Old is Gold Practice
• PDFs
• Weekly Exams
💻 Online Class Only
⏰ Classes Starting From Next Sunday
🔥 Limited Seats Available – आजै आफ्नो सीट सुरक्षित गर्नुहोस्!
📲 Contact : 9813253810/9869663719
🎓 STUDY GNM NURSING | Bsc.Nursing | Engineering IN INDIA with TRL EDUCATION INSTITUTE! 🇮🇳
✈️ Admissions Now Open!
Our students are excelling in top hospitals and institutes across India with hands-on training and real-life patient exposure. Now it’s your turn to take the next step in your career!
✅ +2 Pass in Any Faculty
✅ Direct Admission
✅ TU Equivalence Certificate
✅ Career Counselling
✅ Form Fill-up Support
✅ Drop-off Service to Bangalore
🚀 Start your journey in healthcare with us today!
📞 Call Now: 9869663719 / 9813253810
📍 TRL Education Institute – Your Trusted Guide to a Nursing/Engineering Career in India!
NepalToIndia HealthcareEducation SeptemberIntake NursingOpportunity directadmissionmbbs
14/05/2026
🎓 CTEVT Form भर्न चाहनुहुन्छ?
के तपाईंलाई PCL Nursing, HA, Pharmacy, Lab वा अन्य Health Sector को CTEVT form भर्न गाह्रो भएको छ?
👉 चिन्ता नलिनुहोस्! TRL Education Institute तपाईंलाई सम्पूर्ण सहयोग गर्न तयार छ।
📲 WhatsApp मा 9869663719 मा सिधै म्यासेज गर्नुहोस्।
✅ हामी तपाईंलाई सजिलै र छिटो Form भर्न मद्दत गर्छौं।
14/05/2026
🎓 Grade 11 (Science) Admission Open for 2026 Intake!
🌟 आफ्नो भविष्य उत्कृष्ट शैक्षिक वातावरणमा निर्माण गर्न चाहनुहुन्छ?
St. Xavier’s College ले Grade 11 Science का लागि Online Application खुला गरेको छ।
📌 मुख्य जानकारी:
✔️ Entrance Test आवश्यक छैन
✔️ SEE GPA/CGPA/Percentage को आधारमा shortlist
✔️ Interview मार्फत final selection
✔️ Limited seats – समयमै apply गर्नुहोस्
📅 Application Deadline: May 21, 2026
📅 Interview Date: May 23, 2026
🚀 उत्कृष्ट शिक्षा, नेतृत्व र भविष्यका लागि आजै आवेदन दिनुहोस्!
📲 थप जानकारीका लागि:
01-5321365 / 01-5344636
🌐 www.neb.sxc.edu.np
12/05/2026
भर्ना खुल्यो । 🌷💐🌷
शैक्षिक सत्र २०८३/०८४ मा डिप्लोमा तथा प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फ भर्ना प्रक्रियाका लागि Online आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
(सूचना प्रकाशित मिति: २०८३।०१।२८ गते)
Big Breaking: Finally SEE result has been officially Published by NEB.. Good Luck Students. ❤️
11/05/2026
कक्षा १० (एसईई) को नतिजा प्रकाशन भएपछि विद्यार्थीहरूले आफ्नो एसइइ – २०८२ को परीक्षाफल हेर्नका लागि https://see.ntc.net.np वेबसाइटमा जान सक्नेछन्।
धन्यवाद।
अन्य कुनै जानकारी प्राप्त गर्न चाहेमा: National Examinations Board
NEPAL TELECOM :: SEE.NTC.NET.NP :: SEE Results 2081 View SEE Result Online with Marksheet