Officer cadet - अधिकृत क्याडेट

Officer cadet - अधिकृत क्याडेट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Officer cadet - अधिकृत क्याडेट, Education Website, Kathmandu.

08/11/2025

📍 १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (OPMCM)
फोन: 01-4211000 / 01-4211010
वेबसाइट: opmcm.gov.np
📍 २. गृह मन्त्रालय (MOHA)
फोन: 01-4211201 / 01-4211202
वेबसाइट: moha.gov.np
📍 ३. रक्षा मन्त्रालय (MOD)
फोन: 01-4211350 / 01-4211351
वेबसाइट: mod.gov.np
📍 ४. परराष्ट्र मन्त्रालय (M*FA)
फोन: 01-4200185 / 01-4200186
वेबसाइट: mofa.gov.np
📍 ५. अर्थ मन्त्रालय (M*F)
फोन: 01-4211365 / 01-4211366
वेबसाइट: mof.gov.np
📍 ६. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (MOEST)
फोन: 01-4213770 / 01-4213801
वेबसाइट: moest.gov.np
📍 ७. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP)
फोन: 01-4262543 / 01-4262802
वेबसाइट: mohp.gov.np
📍 ८. कृषि तथा पशुपन्छी विकास मन्त्रालय (MOALD)
फोन: 01-4211905 / 01-4211950
वेबसाइट: moald.gov.np
📍 ९. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (MOLCSS)
फोन: 01-4211669 / 01-4211671
वेबसाइट: moless.gov.np
📍 १०. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय (MOCIT)
फोन: 01-4211556
वेबसाइट: mocit.gov.np

03/11/2025

• काठमाडौं उपत्यकामा कुन हावापानी पाइन्छ ?
A) न्यानो समशीतोष्ण B) उष्ण मनसुनी
C) ठण्डा समितोष्ण D) लेकाली

Remembering Old days: लाग्थ्यो सबै ठिकै होलान् जब गाउँका सबैजना समाचार आउने बेला जम्मा हुन्थें! तपाइको रेडियो संग के याद...
04/09/2025

Remembering Old days: लाग्थ्यो सबै ठिकै होलान् जब गाउँका सबैजना समाचार आउने बेला जम्मा हुन्थें! तपाइको रेडियो संग के याद छ? ❤️

15/08/2025

• प्रसिद्ध धार्मिकस्थल सुपा देउराली मन्दिर कुन जिल्लामा पर्दछ ?
A) अर्घाखाँची B) गुल्मी C) पर्वत D) कास्की

27/07/2025

• बिबाह गर्दा बेहुलाको साथमा कालो छाता अनिवार्य हुनुपर्ने प्रचलन कुन जातिमा रहेको छ ?

23/07/2025

• महाकाली नदीको लम्बाइ कति रहेको छ ?
A) २२३ km B) ३३८ km
C) ३२४ km D) ३२८ km

31/05/2025

• संयुक्त राष्ट्र सङ्घका सदस्यका राष्ट्र कति रहेका छन् ?
A) १९२ B) १९४
C) १९३ D) १९५

29/05/2025

• सगरमाथा दिवस कुन दिन पर्छ ?
A) मे २२ B) मार्च २२
C) मे २९ D) मार्च २९

28/05/2025

• हाल नेपालमा जम्मा विश्व विद्यालयको संख्या कति पुगेको छ ?
A) १६ B) १७
C) १८ D)१९

25/05/2025

• नेपालको संविधान संविधान सभाबाट कहिले पारित भएको हो ?
A. २०७२ असोज ३ B. २०७२ भाद्र ३१
C. २०७२ भाद्र ३० D. २०७२ असोज १

22/05/2025

• कृष्णसारका लागि प्रसिद्ध नेपालको राष्ट्रिय निकुञ्ज कुन हो ?
A) चितवन राष्ट्रिय निकुञ्ज
B) सगरमाथा राष्ट्रिय निकुञ्ज
C) लाङ्टाङ राष्ट्रिय निकुञ्ज
D) बर्दिया राष्ट्रिय निकुञ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Officer cadet - अधिकृत क्याडेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share