Leadership Gurukul

Leadership Gurukul Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Leadership Gurukul, Education, Chabhil Stupa, Kathmandu.

12/07/2022

For free registration, click link in first comment!

05/10/2020

These are our Leaders!

Leader without morality and ethics is the greatest loss for any country.

When will we kick them out?

02/10/2020

निकै समसाम्हिक गजल ।
एकपटक सुनेर सेयर गर्नै पर्ने सबैले ।

Credit: Srijana Katuwal

Please Share!

01/10/2020

The highest service is the act of kindness!

Share Now.

After the successful completion of "Public Speaking Workshop" on "How to develop confidence in Public Speaking?", we hav...
26/09/2020

After the successful completion of "Public Speaking Workshop" on "How to develop confidence in Public Speaking?", we have come up with "10 DAYS ONLINE PUBLIC SPEAKING WORKSHOP".

During this workshop, you will learn about:
1) Delivering First Speech
2) Prepare an Electrifying Speech
3) Developing Confidence
4) Body Language & Voice Modulations
5) Opening & Closing of Speech
6) Giving Instant Speech
7) Storytelling Skill
8) Presentation Skill
9) Speaking on Online Platform

For more information and registration, click on the link below:👇️👇️👇️👇️

https://docs.google.com/forms/d/e/1FAIpQLSf7_VYcoL-koXvHnBQmjEYzDAS6DK_DKx_KvN0OPhmQa7q_yA/viewform

Management is not easy.
25/08/2020

Management is not easy.

किताब पढ्नुको फाइदा---------जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछनः१, गरिब, दुःखी, बिर...
25/08/2020

किताब पढ्नुको फाइदा
---------
जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछनः

१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !

२, बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !

३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !

४, कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ !

५, कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ !

६, आमा-बुबाको मूल्य बुझिन्छ !

७, ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ ! जिबनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् !

८, सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् बास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ !

९, प्रेम र काम बासनाको अन्तर बुझिन्छ !

१०, स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ !

११, यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन !

११, जो संग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि देखिन्छ !

१२, जिबनमा शिक्षाको महत्व बुझिन्छ !

१३, फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक बास्तबिक जिबनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ! यो तथ्य केवल धेरै किताब पढ्ने अनुभबी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् !

१४, धेरै किताब पढ्ने मान्छेहरूलाई केबल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानबता !

१५, हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ !

१६, यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् ! बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं ! केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् ! यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ !

१७, अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय -समयमा आफ्नो चश्मा सफा गर्दछन् !

स्राेत : द लास्ट हग
मणि डुम्रे ।। ❤️

“न्याय पाउने कैले हो “घरकी लच्छीन सबकी प्रिय  पन्तकी जेठी छोरी ,१३ बर्सकै अकाल उमेरमै गैन तिनिमोरी  !!!साँझाको बेला कुँन...
23/08/2020

“न्याय पाउने कैले हो “

घरकी लच्छीन सबकी प्रिय पन्तकी जेठी छोरी ,
१३ बर्सकै अकाल उमेरमै गैन तिनि
मोरी !!!

साँझाको बेला कुँन पिचासले बलमा तिनलाई पार्यो ,
बलात्कार गरी हजुर अकालमा उखुबारी मै मार्यो !!

लूछेछ पापीले अबोध ति कलिला हात खुट्टाहरू ,
फुटाइदिएछ चस्मा चयातेछ कपड़ा का फूल बुट्टाहरू !!

सारसौदो गएकी थीन रे उनी साथीको घरमा ,
बाटो मै मरीन उनी अरु छोरी नी छन अब डरमा !!

रुवाबासी जताततै ,भाग्यो पिचास कुँन दुलो पस्यो
ढकढकाइय न्यायको ढोक़ा तर क़ानून मौन बस्यो !!

बाबाको चिन्तन बड़यो ,आमानी आशु रोझ्छिन,
नबालक भाईबैनी दीदी खै भनी आजपनी
खोज़छिन !!

सातौ सय दिन बित्यो न्याय पाऊँनी आस रहेन ,
अब हरेक आम नेपालीले आवाज़ नाउठाई भएन !!!

सोच तिमीले एक पटक निर्मला तिम्रो छोरी बैनी हो ,
आत्मा भटकेकि बैनीलाई न्याय दिलाऊँनु हाम्रो उपहारभो !!!

बचाऊँन त सकेनम हामीले न्याय त दिलाई दीउ ,
पछी आफ़्नोलाई पर्न सकला ऐलेइ ठोस कदम लिउ !!!

त्यो पिचासको आफ़्नो छोरी कुँनै जन्ममा नहोस ,
किरा परुन तेस्को सरीर सबै रोग पसोस !!

बसेका छन न्याय दिने कानमा कपास कोचेर ,
जागी हामी जनता झसकाइदिम सब्दले घोचेर !!

पापीलाई पापको सजाय दिइ निर्मलालाई न्याय देउ ,
दिलाई न्याय हरेक छोरिलाई सुरक्षाको आभास देउ !!!

येदी अपराधी उमिकनछ भने क़ानूनले ज़िम्मा नलेउ ,
बिनती गरछु दैब बरु छोरीहरूलाइ जन्म नदेउ !!
बलातकृत भै अकालमा मरनु भंदा बरु जन्म नदेउ !!!

कवि दिपा तिमल्सिनाको लेख सेयर गर्नु होला।

Address

Chabhil Stupa
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Leadership Gurukul posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Leadership Gurukul:

Shortcuts

Share

Category