Shree khadwal kot basic school.

Shree khadwal kot basic school. 'हाम्रो विधालय राम्रो विधालय '
शिक्षा नै जीवनको ज्योति हो।

10/05/2026

DEAR SON...🆘 🙋👇🌷
:
:
:
:

10/05/2026
दाई प्रकाश श्रेष्ठ र तपाईंको महान परिवारलाई वार्षिकोत्सवको शुभकामना। हाम्रा विद्यार्थी र शिक्षकलाई क्यालेन्डर वर्ष २०८३ ...
10/05/2026

दाई प्रकाश श्रेष्ठ र तपाईंको महान परिवारलाई वार्षिकोत्सवको शुभकामना। हाम्रा विद्यार्थी र शिक्षकलाई क्यालेन्डर वर्ष २०८३ सञ्चालन गर्न मद्दत गर्नुभएकोमा धन्यवाद। हामी सबै स्कूल परिवार तपाईंको राम्रो जीवनको कामना गर्दछौं।

07/05/2026

आजा भाषा diwash को प्रदेश सरkaर को निर्णय बमोजिम सर्वजानिक बिदा।

24/04/2026

Khanwal kot basic school.
tarkeswor-3 jitpur phedi,kathmandu.
Registration open 2083.
class 0 to 5.

shaichhik calander ra shaichhik samagri nirman karye antim charanma.
24/04/2026

shaichhik calander ra shaichhik samagri nirman karye antim charanma.

तार्केश्वर नगरपालिका वडा नं ३ जीतपुर फेदी स्थित हाम्रो यस खडवाल कोट आधारभूत विधालयको कक्षा ५ मा अध्ययन गर्ने छात्र, सविन...
20/02/2026

तार्केश्वर नगरपालिका वडा नं ३ जीतपुर फेदी स्थित हाम्रो यस खडवाल कोट आधारभूत विधालयको कक्षा ५ मा अध्ययन गर्ने छात्र, सविन तामाङ ले तार्केश्वर सामुदायिक विद्यालय द्वारा प्रजातन्त्र दिवस को अवसर पारेर आयोजित "कला र संस्कृति" विषयक अन्तर प्रतियोगिता चित्रकलामा भाग लिएर द्वितीय स्थान हासिल गर्नु भएको हुँदा,प्रगतिको कामना सहित हार्दिक बधाई।

Address

Phedi , Gaou
Kathmandu

Opening Hours

10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Shree khadwal kot basic school. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share