Loksewa Power Bank

Loksewa Power Bank

Share

❤️सिक्ने र सिकाउने अभियान सफल पारौं ❤️

30/03/2026
14/03/2026

कुल GDP कोही प्रदेशको योजना कति छ? (कोशी पाचौं २०८२)

14/03/2026

मदन पुरस्कार २०८१ कुन कृतिले पाएको हो? (कोशी पाचौं२०८२)

13/03/2026

कोशीमा भोली के सोध्ला भनुम त?😍

13/03/2026

What comes next ❓
7, 12, 22, 42, 82, ?
(a) 143 (b) 173 (c) 162 (d) 183

Photos from Loksewa Power Bank's post 11/03/2026

आयो है साथीहरू 🙏एकदमै भारी गन्नै नसकिने संख्यामा सङ्घीय खरिदार २०८२/०८३ का लागि विज्ञापन :
परीक्षा मिति:२०८३ वैशाख २६ गते



09/03/2026

भर्खरै सम्पन्न ICC T-20 विश्वकप क्रिकेट, २०२६ सम्बन्धी महत्त्वपूर्ण संक्षिप्त जानकारी....!!

08/03/2026

नेपालको पहिलो राष्ट्रपति को हुन्?
A) रामवरण यादव
B) विद्यादेवी भण्डारी
C) ज्ञानेन्द्र शाह
D) पुष्पकमल दाहाल

08/03/2026

नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो?
A) तिलिचो ताल
B) रारा ताल
C) फेवा ताल
D) गोसाइँकुण्ड

08/03/2026

नेपालको सबैभन्दा ठूलो ताल कुन हो?
A) फेवा ताल
B) रारा ताल
C) शे–फोक्सुन्डो ताल
D) बेगनास ताल

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu