19/06/2026
https://taksarnews.com/2026/06/85046/
निजी मेडिकल कलेजहरूद्वारा एमबिबिएस नयाँ भर्नाका लागि सिट सङ्ख्या प्रस्ताव,१५० वा २०० निर्धार Nepal's No 1 Trusted News Source
Medical Education
19/06/2026
https://taksarnews.com/2026/06/85046/
निजी मेडिकल कलेजहरूद्वारा एमबिबिएस नयाँ भर्नाका लागि सिट सङ्ख्या प्रस्ताव,१५० वा २०० निर्धार Nepal's No 1 Trusted News Source
19/06/2026
सरकारी प्रतिष्ठानमा एमबीबीएस कोटा बढाउन सरकार सकारात्मक : शिक्षा मन्त्री पोखरेल सरकारले प्रतिष्ठानको आर्थिक अवस्थासँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष विदेशी विद्यार्थी भर्नालाई पनि औंल्याए...
18/06/2026
१० प्रतिशत निःशुल्क शय्या नदिने निजीको अडान, अस्पतालै बन्द गर्ने धम्की
निजी अस्पताल सञ्चालकहरूले कुल शय्याको १० प्रतिशत सेवा निःशुल्क प्रदान गर्नु पर्ने सरकारी निर्णय कार्यान्वयन नगर्ने अडान लिएका छन्। निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले सो व्यवस्था आफूहरुलाई मान्य नभएको बताएको छ।
अफिनका अध्यक्ष डा पदमबहादुर खड्काले आफूहरूसँगको सहमतिबिना एकतर्फी रूपमा लागू गराउन खोजिएको कार्यविधि आफूहरूलाई मान्य नभएको बताए। सरकारले कार्यविधि लागू गराउन खोजे अस्पताल बन्द गर्ने उनको चेतावनी छ।
‘अस्पताल सञ्चालन गर्न पो सरकारको स्वीकृति लिनु पर्छ, बन्द गर्न सरकारको स्वीकृति लिनु पर्दैन। हामी चलाउन सक्दैनौँ भनेर झ्यालढोका बन्द गरेर त हिँड्न पायौँ नि। नसकेपछि के गर्नु, छोडेर हिँड्नुबाहेक उपाय नै भएन,’ उनले नेपालखबरसँग भने।
18/06/2026
राज्यबाट एक रुपैयाँ पनि तलबभत्ता नलिएका पूर्व सांसद सुनिल शर्मा, जसले सेवा मात्रै गरे
18/06/2026
Meet the official representative of Nepal Manipal College of Medical Sciences () and get direct guidance on admissions, eligibility, and student life.
📅 5–6 July 2026
📍 Hotel Renuka City, Colombo
✅ 500-Bedded Teaching Hospital
✅ 400+ Sri Lankan Alumni
✅ 50+ Current Sri Lankan Students
📞 Connect with us today! +9779801600188, 9802031942, 9807802274
18/06/2026
मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद सुनिलकुमार शर्माले आफ्नो कार्यकालभर संसद् सचिवालयबाट उपलब्ध हुने कुनै पनि प्रकारको तलब, भत्ता तथा सुविधा ग्रहण गरेनन् । उनले आफ्नो कार्यकालभर राज्यबाट एक रुपैयाँ तलबभत्ता समेत नलिई अनवरत जनताको पक्षमा काम गरे ।
18/06/2026