01/05/2026
सुधनले जादाजादै भनेका थिए "मिडिया साथीहरूको sweet share कता कता छ पछि भेटिँदै जाला"
---------------------
नभन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी र हिमालयन रिइन्स्योरेन्समा संस्थापक सेयर खरिद गर्नेहरूले प्रिमियम बापत कसलाई कति रकम कसरी पठाएको भन्ने विवरण र संस्थापक सेयर खरिद गर्नेहरूको विवरण बुझाउन भन्दै सूचना जारी गरेको छ।
(Ai Photo)
゚ #नेपाली
24/04/2026
बोर्डर टाइट गर्न नपाइने, नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया पक्रिन नपाइने, दलका विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाइने, मापदण्ड भन्दा ज्यादा मिचिएको फूटपाथ बिस्तार गर्न नपाइने, शैक्षिक सुधार गर्न नपाइने, अफ़िस आवर हेरफेर गर्न नपाइने !! अनि कसरि बन्छ नेपाल। यता सरकारले राम्रो काम गर्न खोज्दा बिरोध मात्र गर्ने, अनि उता फेरि सोसिएल मिडिया र युवटुबे अगाडि सरकारले राम्रो काम गरेन मात्र भन्ने😡😡 थुक्क तिम्रो लाजनिती👎️
“You’re not allowed to tighten border control, you’re not allowed to remove fake squatters, you’re not allowed to arrest middlemen, you’re not allowed to abolish political party student wings and trade unions, you’re not allowed to expand footpaths that have been excessively encroached beyond standards, you’re not allowed to improve education, you’re not allowed to change office hours!! Then how will Nepal ever develop?
On one side, when the government tries to do something good, people only oppose it. And on the other side, the same people go on social media and YouTube saying the government hasn’t done anything good. 😡😡 Shame on your politics. 👎️”
15/04/2026
Breaking News: Nepali PM B***n Shah has been listed in “The 100 Most Influential People of 2026” by Time Magazine.
🤔🤔
***nshah
15/04/2026
आजको दिन यो डकुमेन्ट्री हेर्ने भैयो।
12/04/2026
सुनौलो मन्त्रीमन्डलको सम्पत्ति विवरण सार्वजनिक भएछ। तपाईसंग कुन मन्त्रीको सम्पत्ति मिल्न गयो त? गितादेवी बराबर त म सङ्गनी छ 😊😊😊😁😁
#नेपालसरकार
10/04/2026
सागर लम्साल "बले"लाइ हाजिरी जमानीमा परिवारको जिम्मा लगाएर प्रहरीले रिहा गरेको छ !