Smart Infosys Nepal

Smart Infosys Nepal Consultancy & Visa support services from Nepal to abroad. In addition, we also provide successful VISA Consultancy and Immigration for all the Countries.

यस स्मार्ट इन्फोसिस नेपाल बिधिबत रुपमा कम्पनि रजिस्ट्रारको कार्यालयमा दर्ता भै कर कार्यालय पुतलीसडकबाट VAT मा दर्ता भएको कम्पनि हो / दक्ष र अनुभबी संचालक बाट संचालित यस कम्पनिले नेपाल सरकार शिक्षा मन्त्रालयबाट समेत स्वीकृति लिई बिधार्थीहरुलाइ अध्ययनको लागि जापान, यु.के. अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, यु.यस.ए. साइप्रस, दक्षिण कोरिया पठाउदै आएको छ / काठमाडौँको शंकरदेव क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, र विश्वभाषा क्याम्पसबाट मात्र ५० देखि २०० मिटरको दुरीमा रहेको यस कन्सल्टेन्सी Parking को व्यवस्था सहितको सुविधायुक्त अफिसमा संचालन हुदै आएको छ / ECAN मा पनि दर्ता रहेको यस कम्पनिले Tokyo मा सम्पर्क कार्यालय राखी बिधार्थिहरुलाइ सेवा दिदै आएको छ / Tokyo स्थित कार्यालयले पार्टटाइम कामको लागि सहायता गर्ने, होस्टेलको लागि सहायता गर्ने, बैंकखाता खोल्न, मोबाइल लिन सहयोग गर्ने लगायत बिधार्थीलाइ बिरामी परेमा उपचारको लागि सहयोग गरिदिने लगायतका कार्य गर्दछ /

यस कम्पनिले ५ वर्ष भन्दा बढी जापान बसेर आउनुभएका Instructor बाट भाषा प्रशिक्षण तथा Certified Instructor बाट IELTS को क्लास दिदै आएको छ / जहाँ समयसमयमा Class Test लिने व्यवस्था गरिएको छ / भाषा पढ्दा कम्प्युटरबाट Audio सुनाइने तथा Projector बाट Video देखाइने व्यवस्था छ / NAT र IELTS दिने बिधार्थिहरुको लागि बिशेष तयारी कक्षाको समेत व्यवस्था गरिएको छ / थप जानकारिको लागि कन्सल्टेन्सी मा सम्पर्क गर्नुहोला /

We are fortunate to welcome you to SMART INFOSYS NEPAL, one stop solution for all your International Education, Immigration and Abroad study needs. We pioneered the overseas education and Immigration market in Nepal, producing a completely new business sector and taking it to consolidation and maturity. Our center movement lies in support students to make the right choice with regard to tracking education in foreign institutions. We provide guidance regarding education in various countries such as Japan, UK, Australia, Canada, New Zealand, USA, Cyprus, South Korea etc., and have proficiency over the ‘Education System’ prevalent across the world. We are proud to be Authorized Representatives various leading Universities & colleges in above referred countries. These Universities/Colleges offer full range of programs for international students from undergraduate to postgraduate providing qualification in every discipline. Smart Infosys is a pioneer name in the field of education counseling for those who are willing to study abroad at reputed institutions in different parts of the World. Smart Infosys also provides services for the student for their JAPANSESE LANGUAGE, and IELTS classes. We have a high success rate among those who have taken our service in the past. Our main objective is to give highest satisfaction to our student from our service. Our service is accredited and appreciable than other consultancies. Smart Infosys is committed to delivering the best possible learning experience to the widest possible range of students. Higher education is a life-changing journey, and it’s a journey that you can start today though Smart Infosys. Thank You. Keshav Raj Aryal
Chairman.

11/05/2026

हाम्रो अनुभव, तपाईँको भविष्य।
जापानमा पढ्न चाहनुहुन्छ? बागबजार, काठमाडौं मा 13 वर्षको भरोसा, शिक्षा मन्त्रालयबाट स्विकृति प्राप्त कन्सल्टेन्सि र 99.99% सफलता दर। 1000+ विद्यार्थी सफल! Japan का A‑Grade कलेजमा सीधा पहुँच, भढा पढ्न देखि जापान नपुगुन्जेल सम्म पूर्ण सहयोग। आजै आएर आफ्नो भविष्य सुनिश्चित बनाउनुहोस् — सीमित सिट!
Smart Infosys Nepal P. Ltd.
Adwaitmarg, Bagbazar, Kathmandu
Ph: 015336217, Mob: 9851153217

सुरक्षित भविष्य+अनुशासन : जापान !Study in JAPAN.विश्वकै सुरक्षित र अनुशासित देश जापानमा तपाईँको भविष्य सुरक्षित छ। यहाँक...
02/05/2026

सुरक्षित भविष्य+अनुशासन : जापान !
Study in JAPAN.
विश्वकै सुरक्षित र अनुशासित देश जापानमा तपाईँको भविष्य सुरक्षित छ। यहाँको उच्चस्तरीय स्वास्थ्य, यातायात र शैक्षिक वातावरणले तपाईँलाई एक सक्षम व्यक्ति बनाउँछ। नेपाली समुदायको बलियो साथ र हाम्रो परामर्शले तपाईँको जापान बसाईलाई सहज र सफल बनाउनेछ।
उत्कृष्ट शिक्षाका लागि: जापान !

Smart Infosys Nepal
(नेपाल सरकार, शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त)
Adwaitmarg, Bagbazar, Kathmandu
Ph. 015336217, Mob: 9851153217

भाषा सिकौँ, सपना साकार पारौँ !Study in JAPAN.जापान जानको लागि भाषा नै सबैभन्दा ठुलो आधार हो। हाम्रो कन्सल्टेन्सीले एन-५ ...
02/05/2026

भाषा सिकौँ, सपना साकार पारौँ !
Study in JAPAN.
जापान जानको लागि भाषा नै सबैभन्दा ठुलो आधार हो। हाम्रो कन्सल्टेन्सीले एन-५ (N5) देखि एन-३ (N3) सम्मका परिक्षा लक्षित कक्षाहरू सञ्चालन गरिरहेको छ। अनुभवी शिक्षकहरूबाट सरल तरिकाले जापानको कल्चर र भाषा सिकेर आफ्नो भिसा यात्रा सुरु गर्नुहोस्।
नयाँ क्लास सुरु भयो – सिट सुरक्षित गर्न आजै कल गर्नुहोस्!

Smart Infosys Nepal
(नेपाल सरकार, शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त)
Adwaitmarg, Bagbazar, Kathmandu
Ph. 015336217, Mob: 9851153217

भिसा सफलता: पारदर्शी सेवा !Study in JAPAN.हाम्रो कन्सल्टेन्सीको १३ वर्षभन्दा लामो इतिहास र उच्च भिसा सफलता दरले तपाईँको ...
02/05/2026

भिसा सफलता: पारदर्शी सेवा !
Study in JAPAN.
हाम्रो कन्सल्टेन्सीको १३ वर्षभन्दा लामो इतिहास र उच्च भिसा सफलता दरले तपाईँको सपना सुरक्षित गर्छ। हामी डकुमेन्टेसनमा पूर्ण पारदर्शिता र कुनै 'हिडन चार्ज' बिना सेवा दिन्छौँ। सफल विद्यार्थीहरूको अनुभव र विश्वसनीय सल्लाहको लागि हामीलाई आजै भिजिट गर्नुहोस्।
विश्वासिलो सेवा, ढुक्कको भिसा – तपाईँको सपना: हाम्रो लक्ष्य!

Smart Infosys Nepal
(नेपाल सरकार, शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त)
Adwaitmarg, Bagbazar, Kathmandu
Ph. 015336217, Mob: 9851153217

पढ्दै, कमाउँदै: जापानको शिक्षा !Study in JAPAN.जापानमा विद्यार्थीहरूले हप्ताको २८ घण्टा काम गरेर आफ्नो बस्ने र खाने खर्च...
02/05/2026

पढ्दै, कमाउँदै: जापानको शिक्षा !
Study in JAPAN.
जापानमा विद्यार्थीहरूले हप्ताको २८ घण्टा काम गरेर आफ्नो बस्ने र खाने खर्च व्यवस्थापन गर्न सक्छन्। यहाँको पार्टटाइम काम 'आरुबाइतो' कल्चरले तपाईँलाई आत्मनिर्भर र अनुशासित बनाउँछ। हामी तपाईँलाई सही भाषा विद्यालय र पार्ट-टाइम जबको लागि पूर्ण मार्गदर्शन दिन्छौँ।
आफ्नै कमाइमा जापानमा अध्ययन गर्नुहोस् स्मार्ट इन्फोसिस नेपाल संग !

Smart Infosys Nepal
(नेपाल सरकार, शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त)
Adwaitmarg, Bagbazar, Kathmandu
Ph. 015336217, Mob: 9851153217

जापानमा अध्ययन: सुनौलो भविष्य !Study in JAPAN.१३ वर्षको अनुभव र १०००+ सफल विद्यार्थीहरूको भरोसाका साथ जापानमा आफ्नो करिय...
02/05/2026

जापानमा अध्ययन: सुनौलो भविष्य !
Study in JAPAN.
१३ वर्षको अनुभव र १०००+ सफल विद्यार्थीहरूको भरोसाका साथ जापानमा आफ्नो करियर सुरु गर्नुहोस्। हामी तपाईँलाई A Grade का टप भाषा विद्यालयहरूमा सिधै भर्ना गर्न मद्दत गर्दछौँ। उत्कृष्ट डकुमेन्टेसन र प्रोसेसिङको लागि हामीलाई सम्झनुहोस्।

Smart Infosys Nepal
(नेपाल सरकार, शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त)
Adwaitmarg, Bagbazar, Kathmandu
Ph. 015336217, Mob: 9851153217

02/05/2026

हिड्ने तपाईँ, बाटो देखाउने हामि।
एक कदम Japan तर्फः Smart Infosys Nepal सँग!
शिक्षा मन्त्रालयबाट स्विकृति प्राप्त कन्सल्टेन्सि, 13 वर्षको अनुभव र 99.99% सफलता दर — हामीले 1000+ विद्यार्थीहरूलाई Japan का A‑Grade कलेजहरूमा पठायौँ। 12 कक्षा उत्तीर्ण हुनुहुन्छ वा परिक्षा दिनुभएको छ भने आवेदन, कलेज छनोट, भाषा र भिसा तयारी सबै एउटै ठाँउमा। अब ढिला नगरौं — आजै भिजिट गर्नुहोस् र ग्लोवल करियर सुरुवात गर्नुहोस्!

Smart Infosys Nepal P. Ltd.
Adwaitmarg, Bagbazar, Kathmandu
Ph: 015336217, Mob: 9851153217

02/05/2026

हाम्रो अनुभव, तपाईँको भविष्य।
जापानमा पढ्न चाहनुहुन्छ? बागबजार, काठमाडौं मा 13 वर्षको भरोसा, शिक्षा मन्त्रालयबाट स्विकृति प्राप्त कन्सल्टेन्सि र 99.99% सफलता दर। 1000+ विद्यार्थी सफल! Japan का A‑Grade कलेजमा सीधा पहुँच, भढा पढ्न देखि जापान नपुगुन्जेल सम्म पूर्ण सहयोग। आजै आएर आफ्नो भविष्य सुनिश्चित बनाउनुहोस् — सीमित सिट!

Smart Infosys Nepal P. Ltd.
Adwaitmarg, Bagbazar, Kathmandu
Ph: 015336217, Mob: 9851153217

02/05/2026

Study in Japan. अठोट तपाइँको , अनुभब हाम्रो ।
13 वर्षदेखि सेवारत, शिक्षा मन्त्रालयबाट स्विकृति प्राप्त कन्सल्टेन्सि, 99.99% सफलता ! हामीले 1000+ विद्यार्थीलाई Japan का A‑Grade कलेजमा पठाइसकेका छौं। 12 कक्षा पास भएका वा परिक्षा दिएका विद्यार्थीहरूका लागि पूर्ण सहयोग । सीमित सीट — आजै निःशुल्क कन्सल्टेसन बुक गर्नुहोस् र आफ्नो अन्तर्राष्ट्रिय करियर सुरु गर्नुहोस्!

Smart Infosys Nepal P. Ltd.
Adwaitmarg, Bagbazar, Kathmandu
Ph: 015336217, Mob: 9851153217

02/05/2026

मेहनत गर्ने तपाइँ, मार्गदर्शन गर्ने हामि ।
13 वर्षको अनुभवी टीम, शिक्षा मन्त्रालयबाट स्विकृति प्राप्त कन्सल्टेन्सि र 99.99% सफलता रेकर्ड। 1000+ विद्यार्थी सफल भइसकेका छन् र हामी Japan का A-Grade कलेजहरूसँग संलग्न छौं। 12 कक्षाका परिक्षा दिनुभएका हरुका लागि विशेष गाइड र , परीक्षा तयारी कक्षा । अब ढिलो नगर्नुहोस् ।

Smart Infosys Nepal P. Ltd.
Adwaitmarg, Bagbazar, Kathmandu
Ph: 015336217, Mob: 9851153217

02/05/2026

सपना तपाईँको, सहयोग हाम्रो।
13 वर्ष देखिको बिश्वास,
शिक्षा मन्त्रालयबाट स्विकृति प्राप्त कन्सल्टेन्सि,
99.99% सिओइ ल्याउन सफल ।
(हामीले 1000+ विद्यार्थीहरूलाई जापानका A-Grade कलेजहरूसम्म पुर्याएका छौं। आजै सम्पर्क गर्नुहोस् र सिट सीमित छन् !)

Smart Infosys Nepal P. Ltd.
Adwaitmarg, Bagbazar, Kathmandu
Ph: 015336217, Mob: 9851153217

Address

Kathmandu

Opening Hours

Monday 07:00 - 17:30
Tuesday 07:00 - 17:30
Wednesday 07:00 - 17:30
Thursday 07:00 - 17:30
Friday 07:00 - 17:30
Sunday 07:00 - 17:30

Telephone

+97715344410

Alerts

Be the first to know and let us send you an email when Smart Infosys Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Smart Infosys Nepal:

Shortcuts

Share