NEA Student

NEA Student

Share

This page helps to get a way of nepal electricity authority.[NEA]

24/12/2024

23/12/2024

ने बि प्रा को संचालक समितिमा कतिजना संचालकहरु रहने ब्यबस्था छ ?

23/12/2024

नेपाल बिधुत प्राधिकरण ऐन 2041 को कतियौ दफाले दिएको अधिकार प्रयोग गरि ने. बि. प्रा. ले कर्मचारी सेवा शर्त विनियमावली 2075 बनाएको हो?

23/12/2024

सिक्टा सिचाइ आयोजना कुन जिल्लामा पर्छ ?

23/12/2024

नेपालमा गाउँपालिका बिहिन जिल्ला कतिवटा छन ?

23/12/2024

SLC बोर्डको स्थापना कहिले भयो ?

23/12/2024

नेलालमा व्यवसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन ?

23/12/2024

SAARC को हालको महासचिव को नाम के हो ?

23/12/2024

जनसंख्याको हिसाबले SAARC को सबैभन्दा ठुलो देश कुन हो ?

22/12/2024

अब हरेक दिन 10 वटा MCQs सोधिनेछ, NEA Student लाई follow गरेर जोडिनु होला।

22/12/2024

नेपालको सबैभन्दा ठुलो ताल कुन हो ?

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Bagbazzar
Kathmandu