03/05/2026
आज नायब सुब्बा प्रथम पत्रको परिक्षामा सहभागी हुनुहुने सम्पुर्ण परिक्षार्थिहरुलाइ हार्दिक शुभकामना!
> समय ब्यवस्थापन,
> नेगेटिभ मार्किङ,
> Ans Key ध्यान दिनुहोला
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SKY World, Education Website, Kathmandu, Kathmandu.
03/05/2026
आज नायब सुब्बा प्रथम पत्रको परिक्षामा सहभागी हुनुहुने सम्पुर्ण परिक्षार्थिहरुलाइ हार्दिक शुभकामना!
> समय ब्यवस्थापन,
> नेगेटिभ मार्किङ,
> Ans Key ध्यान दिनुहोला
22/04/2026
आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री!!!
21/04/2026
लोक सेवा आयोग काठमाडौं परीक्षा केन्द्र तोकिएको सुचना !!!
प्रथम पत्रको परीक्षा केन्द्र ।
18/04/2026
लोकसेवा आयोगहरुको छेठौं (६)राष्ट्रिय सम्मेलन २०८२ पोखरामा सम्पन्न भएको छ।
17/04/2026
नायब सुब्बाको प्रथम पत्रको परिक्षाको समय परिवर्तन भएको छ ! परिक्षा २०८३ बैशाख २० गते दिउँसो १:३० बजे हुने!
14/04/2026
सर्वे भवन्तु सुखिनः,
सर्वे सन्तु निरामयाः।
नयाँ वर्षको यस पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, सु-स्वास्थ्य, समृद्धि र निरन्तर सफलताको हार्दिक कामना व्यक्त गर्दछौँ।
आउँदो दिनहरू आशा, उत्साह र उपलब्धिले भरिपूर्ण रहून्, हरेक पाइला सफलतातर्फ अघि बढोस् भन्ने कामना गर्दछौँ।
✨ नयाँ वर्ष २०८३ ले तपाईंको जीवनमा नयाँ ऊर्जा, नयाँ अवसर र उज्ज्वल भविष्य ल्याओस्। ✨
11/04/2026
नेपालको १३ ओौँ उपभामुख
.............................
• रूवी कुमारी ठाकुर, २०८२/१२/२७-२२९ मत
• नेपालको हालसम्मका सभामुखमध्यै सबैभन्दा कान्छी
• महिलाको आधारमा ८ ओौँ
• नेपालमा हालसम्म ५ पुरूष र ८ महिला सहित कुल १३ सभामख भएका ।
नेपालका १३ उपसभामुख
..........................
महेन्द्रनारायण निधी (२०१६–२०१७) – पहिलो उपसभामुख
महन्थ ठाकुर (२०४८–२०५१)
रामविलास यादव (२०५१–२०५४)
लीला श्रेष्ठ सुब्बा (२०५५) – पहिलो महिला उपसभामुख
भोजराज जोशी (२०५५)
चित्रलेखा यादव (२०५६–२०६३)
पूर्णकुमारी सुवेदी (२०६५–२०७०)
ओनसरी घर्ती (२०७०–२०७२)
गंगा प्रसाद यादव (२०७२–२०७४)
डा. शिवमाया तुम्बाहाङ्फे (२०७४–२०७६)
पुष्पा भुसाल (२०७९)
इन्दिरा राना (२०७९) – १२ औं उपसभामुख
रूवी कुमारी ठाकुर- १३ अौँ
25/03/2026
आजको गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री
2082/12/11
18/03/2026
आजको गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री..
11/03/2026
खरिदार विज्ञापन-२०८२
निजामती र संघीय संसद सेवाका रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको बढुवा, आ.प्र. र खुला तथा समावेशीतर्फ विज्ञापन गरिएको सूचना।