: राजनीतिक आडमा त्रि.वि. छिरेका त्रि.वि. का केही ठुलै कर्मचारीहरुद्वारा राजीनामा दिने तयारी गरेका छन् । 😯
P.S. पद र नाम राजीनामा दिएपछी मात्र खुलाउने । 😁
Neb news and result
send us news/information or anything at [email protected]
Class 12 students, How was your Maths/Social Studies exam? How were the questions ?
30/04/2026
अबको 5 बर्षपछि यस्तो देख्न पाइएला ?
30/04/2026
कर्मचारीले 15 दिनमा तलब पाउन थालेका छन् । 😮
हर्कबाद किताब बजारमा आएको छ । 😮
30/04/2026
काठमाडौँ जिल्ला अदालतले सामाजिक सञ्जालमा मानमर्दन गरेको आरोपमा प'क्राउ परेका युवराज पौडेल (सफल)लाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
29/04/2026
Harka Sir Writes
29/04/2026
Good Night Everyone ❤️🙏Dear SEE Students विद्या कि देवी सरस्वतीको आशीर्वादले तपाईंको नतिजा तपाईंले सोचे जस्तै प्राप्त होस्! ❤️🙏
29/04/2026
बिरामी भएर अस्पताल भर्ना भएकी उपसभामुख रुबी कुमारी ठाकुरको अवस्था बुज्दै श्रम संस्कृति पार्टीका सांसद आरेन राई लगायत ।
29/04/2026
Breaking:-राष्ट्रिय परीक्षा बोर्डले अब केही दिन भित्रै SEE 2082 को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। 😮
29/04/2026
महाबिर पुनले किताब बेचेरै १८ करोड ७५ लाख रुपैया कमाएका छन् । 😮
Good Initiative: नबिल बैंक र नारायणी अस्पतालको सहकार्यमा वैशाख १७ देखि १९ गतेसम्म वीरगञ्जको नारायणी अस्पतालमा निःशुल्क जलन उपचार तथा शल्यक्रिया शिविर सञ्चालन हुँदैछ। फेक्ट नेपालको सहयोगमा कीर्तिपुर अस्पतालका विशेषज्ञ डाक्टरहरूले निःशुल्क शल्यक्रिया गर्नेछन्।
सम्पर्क: ९८५२०२०६२०, ९८४४३४०१५१, ९८१११२३५३०
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Website
Address
44600