14/04/2026
नयाँ वर्ष २०८३ को शुभ अवसरमा गुरुबा परिवारबाट सबैमा सुख, शान्ति र सफलताको हार्दिक शुभकामना। यो वर्ष ज्ञान, अनुशासन र उज्ज्वल भविष्यतर्फको यात्रामा महत्वपूर्ण बनोस्।
Study Abroad! Test Preparation! International Education Consultancy of your own Gurubaa!
14/04/2026
नयाँ वर्ष २०८३ को शुभ अवसरमा गुरुबा परिवारबाट सबैमा सुख, शान्ति र सफलताको हार्दिक शुभकामना। यो वर्ष ज्ञान, अनुशासन र उज्ज्वल भविष्यतर्फको यात्रामा महत्वपूर्ण बनोस्।
12/04/2026
🎉 VISA GRANTED! 🇬🇧✨
Congratulations Sujata Thapa Magar on your UK Student Visa! 🎓✈️
University of Roehampton London
Business Management
Wishing you great success ahead 🌍💙
*Gurubaa* 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥
𝟗𝟖𝟎𝟐𝟑𝟐𝟓𝟎𝟑𝟖/𝟑𝟗, 𝟎𝟏-𝟓𝟗𝟐𝟏𝟎𝟑𝟗
𝐌𝐢𝐭𝐫𝐚𝐩𝐚𝐫𝐤 𝟎𝟕, 𝐂𝐡𝐚𝐛𝐚𝐡𝐢𝐥, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐊𝐮𝐦𝐚𝐫𝐢 𝐁𝐮𝐢𝐥𝐝𝐢𝐧𝐠,
7𝐭𝐡 𝐟𝐥𝐨𝐨𝐫
05/04/2026
🇮🇳 Study in India – Now Available at Gurubaa!
We’re expanding opportunities for Nepali students.
India offers:
• Affordable tuition fees
• Globally recognized universities
• Cultural familiarity & easy travel
• Wide range of courses (IT, Management & more)
If you’re planning your future abroad, India can be a smart and practical choice.
📞 CONTACT US: 9802325030 / 015921039
📍 7th Floor, Kumari Building
Mitrapark, Kathmandu
📩 Message us today to explore your options.
Apply now to University of Huddersfield for September Intake!
✅ 2.8 GPA & Above
✅ No Pre-CAS Interview
✅ No IELTS / PTE Required
✅ Gap Accepted up to 5 Years
🚀 Limited Seats Available – Start your UK journey today!
📩 Contact us now for application support
Gurubaa 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥
𝟗𝟖𝟎𝟐𝟑𝟐𝟓𝟎𝟑𝟖/𝟑𝟗, 𝟎𝟏-𝟓𝟗𝟐𝟏𝟎𝟑𝟗
𝐌𝐢𝐭𝐫𝐚𝐩𝐚𝐫𝐤 𝟎𝟕, 𝐂𝐡𝐚𝐛𝐚𝐡𝐢𝐥, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐊𝐮𝐦𝐚𝐫𝐢 𝐁𝐮𝐢𝐥𝐝𝐢𝐧𝐠,
7𝐭𝐡 𝐟𝐥𝐨𝐨𝐫
शैक्षिक परामर्श बारे बालेन सरकार:
आज मिति २०८२ चैत १५ गते नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सुशासन मार्गचित्र २०८२ मा समेटिएका शैक्षिक परामर्श व्यवसायबारे समेटिएका कुराहरु:
• कन्सल्टेन्सीले गलत परामर्श दिई विद्यार्थी विदेशमा अलपत्र परेमा वा कलेज अवैध ठहरिएमा कन्सल्टेन्सीले नै क्षतिपूर्ति तिर्नुपर्ने गरी 'व्यवसायिक दायित्व बिमा' अनिवार्य गर्ने।
• वैदेशिक अध्ययनका नाममा कन्सल्टेन्सी मार्फत हुने सबै वित्तीय कारोबारलाई डिजिटल ट्रयाकिङ मा ल्याउने र हुण्डी मार्फत हुने पुँजी पलायनलाई राष्ट्र बैंकसँगको समन्वयमा कडाइका साथ नियन्त्रण गर्ने।
• एनओसी (NOC) जारी गर्ने प्रक्रियालाई खारेज गर्ने। देशका लागि आवश्यक पर्ने (Priority Sectors) र नपर्ने विषयहरूको वर्गीकरण गरी सोही आधारमा मात्र विदेशी मुद्रा सटही गर्ने नीति लिने। (छ महिनाभित्र खारेज गरिने।)
• नेपालमा अध्ययन र अनुसन्धान गर्न चाहने विदेशी विद्यार्थी र प्रज्ञाहरुलाई ५ वर्षसम्मको 'मल्टिपल इन्ट्री भिसा' र बैंक खाता खोल्ने प्रक्रिया सहज बनाउने।
• बौद्ध दर्शन, संस्कृत, हिमाली वातावरण, र साहसिक पर्यटन जस्ता मौलिक विषयमा विदेशी विद्यार्थी आकर्षित गर्न 'स्टडी इन नेपाल' (Study in Nepal) अभियान सञ्चालन गर्ने। (एक वर्षभित्र।)
• कन्सल्टेन्सीले पठाएका विद्यार्थीको सफलताको दर, उजुरी संख्या र सेवाको गुणस्तरका आधारमा उनीहरूलाई 'ए', 'बी' र 'सी' ग्रेडिङ गर्ने र सो विवरण मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्ने। (एक वर्षभित्र ग्रेडिङ सुरु गर्ने र वार्षिक रुपमा ग्रेडिङ गरिने)
• कुन कन्सल्टेन्सीबाट कुन देशमा कति विद्यार्थी गएका छन् र उनीहरूको वर्तमान अवस्था के छ भन्ने एकीकृत डाटाबेस निर्माण गर्ने। (एक वर्षभित्र)
• कन्सल्टेन्सीहरूको पारदर्शिता तथा जवाफदेहिता सुनिश्चित गर्ने।
Source:- NECSA
26/03/2026
🌼🔱 शक्ति, श्रद्धा र संस्कृतिको उत्सव – चैते दशैं २०८२ को शुभकामना! 🙏
देवी दुर्गाको आशीर्वादले तपाईंको जीवनमा
शान्ति, सफलता र समृद्धिको रंग भरिदियोस्।
आउनुहोस्, परम्पराको सम्मान गर्दै यो पावन दिनलाई मनाऔं।
२०२६ मा जापान जाने सपना छ? 🇯🇵✈️
के तपाई आफ्नो उच्च शिक्षा (Further Study) वा कामको लागि जापान जाने सोचमा हुनुहुन्छ?
जापान जानको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नै जापानी भाषा (Japanese Language) मा पोख्त हुनु हो। हामी तपाईलाई 'Zero Level' देखि JLPT/NAT पास गर्ने लेभलसम्मको ग्यारेन्टी दिन्छौँ।
हाम्रो क्लासका विशेषताहरू:
✅ अनुभवी शिक्षकहरू (Experienced Teachers)
✅ JLPT/NAT विशेष तयारी
✅ विद्यार्थी भिसा (Student Visa) को लागि विशेष गाइड
✅ अडियो र भिडियो सहितको कक्षा
तपाईंको जापान यात्रा यहीँबाट सुरु हुन्छ। आजै आफ्नो सिट बुक गर्नुहोस्! 👇
📞 सम्पर्क
𝐆𝐮𝐫𝐮𝐛𝐚𝐚 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥
𝟗𝟖𝟎𝟐𝟑𝟐𝟓𝟎𝟑𝟖/𝟑𝟗, 𝟎𝟏-𝟓𝟗𝟐𝟏𝟎𝟑𝟗
𝐌𝐢𝐭𝐫𝐚𝐩𝐚𝐫𝐤 𝟎𝟕, 𝐂𝐡𝐚𝐛𝐚𝐡𝐢𝐥, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐊𝐮𝐦𝐚𝐫𝐢 𝐁𝐮𝐢𝐥𝐝𝐢𝐧𝐠,
7𝐭𝐡 𝐟𝐥𝐨𝐨𝐫
Education LanguageClass
Boost Your Marks with These Simple Exam Tips 📈
New IELTS Sessions starting from April 1st
💡 Best preparation in town
✔ Expert instructors
✔ Regular mock tests
✔ Personalized guidance
🚀 Abroad study journey सुरु गर्नुहोस् आजै!
👉 Limited seats – Enroll now!
18/03/2026
🏇 शक्तिको प्रदर्शन, परम्पराको सम्मान — घोडे जात्रा २०८२ को शुभकामना! 🎉🐎
काठमाडौँको टुँडिखेलमा गुञ्जिने घोडाहरूको गर्जन
हाम्रो सांस्कृतिक सम्पदा र वीरताको गर्विलो झल्को हो।
यस गौरवशाली पर्वले हामी सबैमा एकता र उत्साहको भावना फैलाओस्।
08/03/2026
🌷💫 Happy Women's Day 2026!
Here's to the dreamers, the doers, the caregivers, the changemakers.
May we celebrate their courage, amplify their voices, and walk beside them in strength and solidarity.
Every day is hers — today, we honor it louder.
02/03/2026
🌸🎨 Happy Holi 2082! 🌈💖
This Holi, let's embrace the colors of love, peace, and happiness.
Let the festival of colors bring harmony, joy, and new beginnings into your life.
Celebrate together, laugh louder, and spread the colors of joy everywhere!