30/10/2025
ई.पि.एस. कोरिया शाखाको प्रेस विज्ञप्ती ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EPS KOREA, Kathmandu.
30/10/2025
ई.पि.एस. कोरिया शाखाको प्रेस विज्ञप्ती ।
परीक्षा सम्बन्धी जानकारी!!!
HRD Korea ले प्रकाशन गरेको परीक्षा तालिका केहि फेरबदल हुनसक्ने सम्भावना रहेको जानकारी इपिएस शाखाबाट प्राप्त भएको छ। HRD ले मिति प्रकाशन गरेता पनि त्यस मितिबाट परीक्षा सञ्चालन गर्न केहि व्यवस्थापकीय कार्य बाँकी रहेका कारण परीक्षा केहि पछि सर्नसक्ने भन्ने जानकारी छ।
Meaning ??
이별하다
29/10/2025
Big thanks to Miruka San Vigil, Orawan Lonkrathok, Maria Micciche, Keshab R Magar, Rai Arun Kumar, K Z Htoo, Sandip Chamling Rai Dhilungtoxa
for all your support! Congrats for being top fans on a streak 🔥!
29/10/2025
Eps New Pattern Question 2025
송금하다 ??
25/10/2025
दक्षिण कोरियामा औद्योगिक दुर्घटना परी एक नेपाली श्रमिकको ज्यान गयो !!!
दक्षिण कोरियाको 강원도 क्षत्रमा कार्यरत नेपाली श्रमीकको औद्योगिक दुर्घटनामा परी ज्यान गएको छ । कम्पनीमा चिगेछा (फोर्कलिफ्ट) चलाउने क्रममा च्यापिएर बाग्लुङ स्थायि घर भएका केहर सिङ छन्त्यालको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक ८ बर्षदेखी दक्षिण कोरियामा कार्यरत थिए भने कोरियास्थित राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा सक्रिय थिए । गायन र वाद्यवादनमा रुची भएका छन्त्याल कोरियामा आयोजना हुने धेरै सांगितिक सांस्कृतिक कार्यक्रमहरुमा समेत सक्रिय सहभागीता जनाउने गरेका थिए ।
कोरियास्थित उनि संवद्ध संघसंस्थाका प्रतिनिधीहरु घटनास्थलतर्फ जाँदै गरेको र घर परिवारलाइ पनि जानकारी गराइसकिएको छ । साथै मृतकका आफ्नै भाइ पनि कोरियामै कार्यरत छन् । राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठानका दक्षिण कोरियामा अध्यक्ष खिम छन्त्याल सहितको टोली पनि घटना स्थलमा जाँदैछ ।
एनआरएन दक्षिण कोरियाले समेत घटनाको पुष्टी गरेको छ ।
फोटो : एमआरआर दक्षिण कोरियाले आयोजना गरेको भजन कार्यक्रममा भजन गाउँदै मृतक छन्त्याल….
25/10/2025
दु:खद खबर ! 🥲
कोरियाको खावन्दो वोन्जूमा कार्यरत नेपाली कामदार केआर सिङ छन्त्यालको चिकेछा ( फ़्रकलिफ्ट) चलाउने क्रममा दुर्घट्ना भएर मृत्यु भएको खबर प्राप्त भएको छ । स्थायी घर बागलुङ भएका छन्त्याल कोरिया आएको ८ वर्ष भएको जनाएको छ ।
मृतक कोरियास्थित राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा सक्रिय थिए । गायन र वाद्यवादनमा रुची भएका छन्त्याल कोरियामा आयोजना हुने धेरै सांगितिक सांस्कृतिक कार्यक्रमहरुमा समेत सक्रिय सहभागीता जनाउने गरेका थिए ।
कोरियास्थित उनी संवद्ध संघसंस्थाका प्रतिनिधीहरु घटनास्थलतर्फ जाँदै गरेको र घर परिवारलाइ पनि जानकारी गराइसकिएको छ । साथै मृतकका आफ्नै भाइ पनि कोरियामै कार्यरत छन् । राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठानका दक्षिण कोरियामा अध्यक्ष खिम छन्त्याल सहितको टोली पनि घटना स्थलमा जाँदैछ ।
25/10/2025
इपिएस र इपिएस सेन्टरको कर्मचारीहरुलाई लक्षित गरी गरिएको बदनामपूर्ण हल्ला प्रति नेपाल स्थित HRD Korea कार्यालयले चेतावनी जारी गरेको छ। यदि तपाईंसँग इपिएसमा गैरकानुनी रुपमा कार्य भएको प्रमाण भएमा कानुनी रुपमा अघि बढ्नुहुन, सामाजिक सञ्जालहरुमा अनावश्यक आधारहिन हल्ला नगर्नुहुन सबैमा अनुरोध छ।