27/11/2025
Notice
Kathmandu-31, New Baneshwor, Kathmandu
27/11/2025
Notice
21/11/2025
book free friday activities
21/11/2025
Book free Friday special
13/11/2025
Notice
12/08/2025
चौध वर्ष लामो प्रशासनिक नेतृत्ववाट विश्राम लिएको छु।यति लामो प्रशासनिक जिम्मेवारी वहन गर्ने क्रममा सहयोग गर्नुहुने सम्पुर्ण सहकर्मी साथीहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरु,विद्यार्थी भाइबहिनीहरु लगायत प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक नमन गर्न चाहन्छु।🙏🏻🙏🏻🙏🏻🙏🏻
वर्तमानमा नेतृत्व प्राप्त गर्नुहुने लामो शैक्षिक अनुभव भएका सक्षम र सवल वासुदेव दवाडी सरलाई हार्दिक वधाइ।हजुरको नेतृत्वमा सिद्धेश्वरले अवश्य पनि नयाँ उचाइ प्राप्त गर्नेछ।
सरलाई नेतृत्व हस्तान्तरण गर्न पाउँदाको खुसीको क्षण।
06/08/2025
सूचना!!!
SEE पुरक परिक्षाको यस श्री सिद्धेश्वर माध्यमिक विद्यालयको परिक्षा केन्द्र रत्नराज्य मा.वि, वानेश्वरमा रहेको व्यहोरा सम्पुर्ण पुरक परिक्षा दिने विद्यार्थीहरुमा जानकारी गराइन्छ।
प्र.अ.
31/07/2025
मिति २०८२/०४/१४ गते नेपाल निजामती कर्मचारी संगठनको सहयोगमा कक्षा १० का भाइबहिनीहरुलाई शैक्षिक सामग्री वितरण तथा एसइई मा उत्कृष्ट हुने तिन जनालाई पुरस्कारसहितको सम्मान कार्यक्रम।केही झलक
25/07/2025
Book free Friday
04/07/2025
श्री माध्यमिक विद्यालयहरू सबै
काठमाडौं ।
SEE परीक्षा २०८१ को पूरक परीक्षा को लागि सूचना बमोजिम गर्नु/गराउनुहुन अनुरोध छ ।
| Monday | 09:45 - 16:30 |
| Tuesday | 09:45 - 16:30 |
| Wednesday | 09:45 - 16:30 |
| Thursday | 09:45 - 16:30 |
| Friday | 09:45 - 16:30 |
| Sunday | 09:45 - 16:30 |