Routine of Education

Routine of Education Routine of Education is the official educational page running under Routine of Nepal banda.
(4)

Tribhuvan University will hold this year’s convocation ceremony in the capital cities (राजधानी) of all seven provinces. ...
23/08/2026

Tribhuvan University will hold this year’s convocation ceremony in the capital cities (राजधानी) of all seven provinces. 😮

शिक्षामन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणलाई सरकारको पहिलो प्राथमिकतामा राख्दै सरोकारवालाका सुझाव समे...
23/08/2026

शिक्षामन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणलाई सरकारको पहिलो प्राथमिकतामा राख्दै सरोकारवालाका सुझाव समेटेर विद्यार्थी तथा शिक्षकमैत्री, दीर्घकालीन र प्रभावकारी ऐन निर्माण गरिने बताउनुभएको छ। उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीच स्पष्ट अधिकार बाँडफाँट र प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। 😮

Wow… Sagar Kushwaha, an MBBS student at Madhesh Institute of Health Sciences (MIHS), Janakpurdham, received a personal r...
23/08/2026

Wow… Sagar Kushwaha, an MBBS student at Madhesh Institute of Health Sciences (MIHS), Janakpurdham, received a personal response from Dr. Jon C. Aster, co-author of Robbins & Cotran Pathologic Basis of Disease, after raising an evidence-based question about the classification of adamantinoma. Dr. Aster explained the rationale behind the textbook’s classification and clarified how it differs from the WHO classification. 😮

Remarkable Achievement: Sanjit Kumar Thakur from Bideh Municipality-01, Thadhi, Dhanusha, currently pursuing a Bachelor’...
23/08/2026

Remarkable Achievement: Sanjit Kumar Thakur from Bideh Municipality-01, Thadhi, Dhanusha, currently pursuing a Bachelor’s in Computer Science and Engineering at RR Institute of Technology, Bangalore, has achieved an outstanding 9.9/10 SGPA in his first year, securing the top position in both his class and the university. 😮

Bagbhidi Piptola Youth Group has distributed free school uniforms and student ID cards to students of Shree Budhiganga B...
23/08/2026

Bagbhidi Piptola Youth Group has distributed free school uniforms and student ID cards to students of Shree Budhiganga Basic School in Safebagar Municipality–2, Achham, under the leadership of coordinator Manish Budha. The initiative aims to support students from economically disadvantaged families and encourage them in their studies, with the school and parents expressing gratitude to the youth group for the support. 🙏

गिनिज बुकमा नाम लेखाउन सफल बिजय शाहीलाई शिक्षा मन्त्रालयका सचिबले भेटेर बधाई दिएका छन् । 😮
23/08/2026

गिनिज बुकमा नाम लेखाउन सफल बिजय शाहीलाई शिक्षा मन्त्रालयका सचिबले भेटेर बधाई दिएका छन् । 😮

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थाबा...
23/08/2026

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थाबारे सरोकारवालासँग नीतिगत परामर्श-गोष्ठी आयोजना गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलको विशेष आतिथ्यतामा आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गोष्ठी हुँदैछ। 🙏

एउटै तस्वीर, तीन फरक कथा।
23/08/2026

एउटै तस्वीर, तीन फरक कथा।

Inspirational: बर्दिया, बासगढी-३ को सामान्य गाउँबाट संघर्ष गर्दै अघि बढ्नुभएका धिराजन परियारले निरन्तर मेहनत, अनुशासन र ...
23/08/2026

Inspirational: बर्दिया, बासगढी-३ को सामान्य गाउँबाट संघर्ष गर्दै अघि बढ्नुभएका धिराजन परियारले निरन्तर मेहनत, अनुशासन र दृढ इच्छाशक्तिको बलमा नेपाल प्रहरीमा प्रहरी निरीक्षक (सिफारिस क्रम संख्या ४), नेपाली सेनामा सहायक सेनानी, सशस्त्र प्रहरी बल नेपालमा प्रहरी निरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा सफलता हासिल गर्नुभएको छ। 😮

सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि एक–एक वटा आवासीय विद्यालय स्थापना गरिने भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मि...
23/08/2026

सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि एक–एक वटा आवासीय विद्यालय स्थापना गरिने भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार आवश्यक बजेट विनियोजन भइसकेको छ भने यसै वर्षदेखि विस्तृत परियोजना प्रतिवेदन तयार गरी प्रक्रिया अघि बढाइनेछ। विद्यालयमा पढाइसँगै थेरापी, स्वास्थ्य सेवा र रचनात्मक गतिविधि समेत सञ्चालन गरिनेछ। ❤️

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Routine of Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Routine of Education:

Shortcuts

Share