30/04/2021
७७ ओटै जिल्लाको लागि महत्त्वपूर्ण जानकारी ( धेरै भन्दा धेरै सेयर गर्नु होला )
* कोरोना भाइरसका लक्षण भएका व्यक्तिले सोधपुछ गर्नको लागि
हटलाइन : ११३३
मोबाइल : ९८५१२५५८३९
* कोरोना भाइरससँग लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिए फोन गर्ने नम्बरहरू
डा. श्रवण कुमार मिश्र ९८५१२६८२२०
डा. रञ्जित शाह ९८७२७०१४६५
राजेश कुमार गुप्ता ९८५१२३९९८८
दिनेश थापा मगर ९८२३१६८५४०
नरेश थापा मगर ९८०३१५२१४९
* स्वास्थ्यमा जुनसुकै समस्या आईपरेपनि फोन गर्न मिल्ने नम्बर :
डा.लोचन कार्की, फिजिसियन ९८५१०५६६८९
डा. शिव प्रसाद श्रेष्ठ बालरोग ९८५१०५७१९०
डा.अनिल विक्रम कार्की , नाक कान घाँटी ९८०४२५९२८३
डा.बद्रि रिजाल, हाडजोर्नी, ९८५११४८६९९
डा. प्रकाश बुढाथोकी दन्तरोग ९८४१३३६९४३
डा. निरज कुमार सिह फिजिसियन ९८४९२२८९०३
डा. विश्वराज दबाडी फेमिली फिजिशियन ९८४१२२६३२२
डा. बिपेश आचार्य , प्याथोलोजिष्ट , ९८५१०७३४
डा. लिजन महर्जन, नाक कान र घाटी ९८४११९०२५८
डा.नन्द कुमारी गुरुङ, आखाँ ९८४७०३१४८६
डा. प्रमोद जोशी, हाड जोर्नी ९८४१५२५६७०
डा. रितेश थापा, मानसिक रोग, ९८४१५५६४१२
डा. सञ्जिब तिवारी, फेमिली फिजिसियन, ९८५११६७७२२
# प्रदेश नम्बर १ का अस्पतालका नम्बर :
भोजपुर जिल्ला अस्पताल : ०२९–४२०१८८
धनकुटा जिल्ला अस्पताल : ०२६–५२०१३५
इलाम जिल्ला अस्पताल : ०२७–५२००३३
मेची अञ्चल अस्पताल (झापा) ०२३–५२०१७२
जिल्ला अस्पताल दिक्तेल (खोटाङ) ०३६–४२०५७६
कोशी अञ्चल अस्पताल (मोरङ बिराटनगर) ०२१–५७०१०३ र ०२१–५३०१०३ र ९८५२०२१७४१
ओखलढुङ्गा अस्पताल :९८५२८४१११६
मनाङ अस्पताल : ०६६–४४०१९७ /९८६१२४२७८३/ ९८४१३६३६५५
पाँचथर जिल्ला अस्पताल : ०२४–५२०१८८
सङ्खुवासभा जिल्ला अस्पताल : ०२९–५६०१८८
सोलुखुम्बु जिल्ला अस्पताल : ०३८–५२०१८८
सुनसरी जिल्ला अस्पताल : ०२५–५६०११९
ताप्लेजुङ जिल्ला अस्पताल : ०२४–४६०८७७
तेह्रथुम जिल्ला अस्पताल : ०२६–४६०१८८
उदयपुर जिल्ला अस्पताल : ०३५–४२०१८७
# प्रदेश नम्बर २ का अस्पतालका नम्बर:
नारायणी उप–क्षेत्रिय अस्पताल (पर्सा) ०५१–५२१०५३
बारा जिल्ला अस्पताल : ९८४३८७८८२५
जनस्वास्थ्य कार्यालय रौतहट : ९८५२०२६८९२
सर्लाही जिल्ला अस्पताल : ९८४४०३८७४९
जिल्ला स्वास्थ्य अस्पताल सिरहा : ९८५२८३४८८१
जनकपुर अञ्चल अस्पताल (धनुषा०)०४१–५२०९१८/९८४५४०९५०२
सगरमाथा अञ्चल अस्पताल (सप्तरी) ९८१६०७७९८५ /०३१–५२०१२७
महोत्तरी : जलेश्वर अस्पताल ९८४९४७६७९३, बर्दिबास अस्पताल ९८१५३९४२०३
# बाग्मती प्रदेशका अस्पतालका नम्बर :
सिन्धुली जिल्ला अस्पताल ०४७–५२०१४५
रामेछाप जिल्ला अस्पताल ०४८–४००११४
दोलखा जिल्ला अस्पताल ०४९–४००१११
भक्तपुर जिल्ला अस्पताल ०१–६६१०७९८र ०१–६६१६०१०
धादिङ जिल्ला अस्पताल ०१०–५२०१३०
धुलिखेल अस्पताल, काभ्रेपलान्चोक ०११–४९०४९७
पाटन अस्पताल, ललितपुर ०१–५५२२२९५र०१–५५२२२७८र०१–५५२२२६६
त्रिशुली अस्पताल, नुवाकोट ०१०–५६०२३१र ०१०–५६०१८८
रसुवा अस्पताल, रसुवा ०१०–५४०२४५
चौतारा अस्पताल, सिन्धुपाल्चोक ०११–६२०१०३र०११–६२०३४४
भरतपुर अस्पताल, चितवन ०५६–५२०१११र०५६–५२४३००र०५६–५२४०९०
हेटौडा अस्पताल, मकवानपुर ०५७–५२०३०५
काठमाडौंका अस्पताल
त्रि। वि। शिक्षण अस्पताल ०१–४४१२३०३र०१–४४१२५०५र०१–४४१२६०५
वीर अस्पताल ०१–४२२१११९
निजामति कर्मचारी अस्पताल ०१–४१०७०००
श्री वीरेन्द्र अस्पताल ०१–४२७१९४१
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ०१–४२५३३३९६
नेपाल सशस्त्र प्रहरी बल अस्पताल ०१–४२७०५५३
# गण्डकी प्रदेशका अस्पतालका नम्बर
बागलुङ जिल्ला अस्पताल ०६८–५२०२८८ र ०६८५२०१८८
पर्वत जिल्ला अस्पताल ०६७–४२०११९ र ९८५७६२१११९
कास्कीका अस्पताल ०६१–५२०४६१ र ०६१–५२०३९०
तनहुँ जिल्ला अस्पताल ०६५–५६०२०३ र ०६५–४१४३७७
गोरखा जिल्ला अस्पताल ०६४–४२०९१८
लमजुङका अस्पताल ९८५६०४६११९ र ०६६–५२०११९
मनाङ अस्पताल ०६६–४४०१९७ र ९८६१२४२७८३ र ९८४१३६३६५५
मुस्ताङ जिल्ला अस्पताल ०६९–४४०२९१ र ९८५७६४९५५५ र ९८४६७२३०८१र ९८६७३०९४१६
म्याग्दी जिल्ला अस्पताल ०६९–५२०५२५र ९८५७६२३१८८ र ९८५६०५९७०१
नवलपुर अस्पताल ०७८–५४०५३१
स्याङजा जिल्ला अस्पताल ०६३–४२०२३९ र ९८४००७१२८४
# लुम्बिनी प्रदेशका अस्पतालका नम्बर
कपिलवस्तु जिल्ला अस्पताल ०७६–५६०२००
नवलपरासी अस्पताल ०७८–५८०४०४
अर्घाखाँची जिल्ला अस्पताल ०७७–४२०२५७
गुल्मी जिल्ला अस्पताल ०७९–५२००५०
पाल्पा अस्पताल ०७५–५२०१५४
राप्ती उपक्षत्रीय अस्पताल दाङ ०८२–५६२३६५
प्युठान जिल्ला अस्पताल ०८६–४६००५६
रोल्पा अस्पताल ९८४९४०२५१९, ९८५७८२२१९७
पूर्वी रूकुम जिल्ला अस्पताल ०८८–४१३१४५
भेरी अञ्चल अस्पताल, नेपालगञ्ज बाँके ०८१–५२०१२०
बर्दिया जिल्ला अस्पताल ०८४–४२११७७
रुपन्देही, भिम अस्पताल ९८१२४८८७४९
लुम्बिनी प्रादेशिक अस्पताल ०७१–५४०२००
# कर्णाली प्रदेशका अस्पतालका नम्बर
जुम्ला जिल्ला अस्पताल ०८७–५२०३५५
हुम्ला जिल्ला अस्पताल ०८७–६८०१२०
कालिकोट जिल्ला अस्पताल ०८७–४४०१३३
मुगु जिल्ला अस्पताल ०८७–४६०१६१
डोल्पा जिल्ला अस्पताल ०८७–५५०११० र ९८४८१४०३६३
सल्यान जिल्ला अस्पताल ०८८–५२००६१
रुकुम जिल्ला अस्पताल ०८८–५३०११५
दैलेख जिल्ला अस्पताल ०८९–४२०१२७
जाजरकोट जिल्ला स्वास्थ्य कार्यालय ०८९–४३०१२०
सुर्खेत क्षेत्रीय अस्पताल ०८३–५२०२००
# सुदुरपश्चिम प्रदेशका अस्पतालका नम्बरहरु
जिल्ला अस्पताल अछाम ०९७–६२०१८८, ९७–६२५०६२
जिल्ला अस्पताल बैतडी ०९५–५२०५१४
जिल्ला अस्पताल बझाङ ०९२–४२१०१८
जिल्ला अस्पताल बाजुरा ०९७–५४१०१३
उप–क्षेत्रीय अस्पताल डडेल्धुरा ०९६–४१०२५४, चिरीन्जोबी अस्पताल ०९६–४२०७८०,जोगबुढा अस्पताल ०९६–४११००८
जिल्ला अस्पताल दार्चुला ०९३–४२०१८८, ९८४८८९६७२० गोकुलेश्वर अस्पताल ९३–४०००८८,९८४८९०४८१९, ९८६५६७०८८२
जिल्ला अस्पताल डोटी ०९४–४२०११४
सेती अञ्चल अस्पताल, कैलाली ०९१–५२१२७१, टिकापुर अस्पताल ०९१–५६०१५०, घोडाघोडी अस्पताल ०९१–४०३१०७
महाकाली अञ्चल अस्पताल, कञ्चनपुर ०९९–५२११११
28/08/2020
https://www.dcnepal.com/2020/08/183070/
नेपालमै फल्छ विश्वकै सबैभन्दा महंगो तरकारी ! किनेर खान सक्नुहुन्छ ?
काठमाडौं। के तपाइँलाई थाहा छ विश्वको सबैभन्दा महंगो तरकारी कुन हो ? यसबारे थाहा पाउँदा तपाइँलाई आश्चर्य लाग्न सक.....
02/08/2017
एउटा बालकको पूर्ण वृद्धी बिकसको लागि पूर्ण स्तनपानको महत्त्वपूर्ण भुमिका हुन्छ। त्यसैले आफ्न बच्चाहरुलाई कम्तिमा दुई वर्षसम्म स्तनपान गरौ। "विश्व स्तनपान सप्ताह"लाई सफलताको साथ मनौऊ।
Let's joint hand and celebrate 'World Breastfeeding Week'
31/05/2017
✅Pass 2 all your contacts.
This message is from a group of Doctors in nepal..
1) Do not drink APPY FIZZ. It contains Cancer causing agent..
2) Don't eat Mentos before or after drinking Coke or Pepsi because the Person will die immediately as the mixture becomes CYANIDE..
3) Don't eat Kurkure because it contains high amount of Plastic.
If you don't believe burn Kurkure and you can see Plastic melting.!
(News report from "Times of India")
4) Avoid these Tablets, they are very dangerous:
* D-cold
* Vicks Action-500
* Actified
* Coldarin
* Cosome
* Nice
* Nimulid
* Cetrizet-D
They contain Phenyl Propanol-Amide PPA. Which causes Strokes & Are banned in USA...!
Please, before deleting, HELP your frnds by passing it..!
Let it reach to all Nepali..
It might help sum1. Fwd to as many as u can.
please read and forward
Dr. of the United States has found new cancer in human beings, caused by Silver Nitro Oxide. Whenever you buy recharge cards, don’t scratch with your nails, as it contains Silver Nitro Oxide coating and can cause skin cancer. Share this message with your loved ones.
Important Health Tips:
Answer phone calls with the left ear.
Don't take your medicine with cold water....
Don't eat heavy meals after 5pm.
Drink more water in the morning, less at night.
Best sleeping time is from 10pm to 4 am.
Don’t lie down immediately taking medicine or after meals.
When phone's battery is low to last bar, don't answer the phone, bcos the radiation is 1000 times stronger.
Can you forward this to people you care about?
I just did,
Kindness costs nothing
But
Knowledge is power...
IMPORTANT
U.S.A. CHEMICAL Research Center Gives New Result : Dont Drink Tea in Plastic Cups n Dont Eat Any Food on Polythene Paper. The plastic reacts to heat n It Will Cause 52 Types of Cancers. So, This Good sms is Equal to 100 Waste sms. Pls Forward to All U care.
Pls forward to all
❗Plz forwrd..❗
Frwrds takes a second........!!!!!!
30/12/2014
एयर एसियाको जहाज हरायो,
तर
यसरी बच्यो दशजनाको परिवार
१४ पुस, जकार्ता । हराइरहेको एयर
एसियाको विमानमा यात्रागर्ने टिकट
लिइसकेको एक इडोनेसियाली परिवारका १०
जना सदस्य भाग्यबस बाँचेका छन् ।
उनीहरुले
सोहीहराइरहेकोविमानमायात्रागर्नेगरीआइतबार
बिहान ७ः३० बजेको टिकट लिएका ३६
वर्षीया क्रिश्चियानावतीले बताएकी छिन्
।
तर विमानले उनीहरुलाई छोडेर
आˆनो यात्रा समयभन्दा पहिला नै उडान
भर्यो । विमान त्यसको दुई दुई घन्टा अगावै
अथवा बिहानको ५ः३० बजे नै उडेको थियो ।
सोही कारण उनीहरुको परिवारका १०
जनाको ज्यान बचेको थियो ।
‘हामी ७ः३०
को उडानका लागि सोही बमोजिमको समय
तालिकामा विमानस्थल आइपुगेका थियौँ तर
पनि विमान भने दुई घन्टा अगावै उडिसकेछ- उनले
भनिन् ।
एकै परिवारका छ जना युवायुवती र अरु
पाका मानिस गरी १० जनाको परिवार
नयाँ वर्ष मनाउनका लागि आइतबार सिङ्गापुर
जाने कार्यक्रम थियो । उक्त विमानमा जाने
तयारीभएकोपरिवारकीएकजनामहिलाक्रिश्चियानावतीले
भनिन्-‘हामीले पहिला नै ७ः३० को नै टिकट
लिएका थियौँ तर, त्यहाँ जादा त विमान
उडिसकेछ ।’
जहाजको टिकट पहिला नै लिएको तर, एयर
एसियाले त्यस उडान समय परिवर्तन गरी दुई
घन्टा अगावै विमान उडाएको थियो ।
क्रिश्चियनावतीभन्छिन्-‘विमानकोसोउडान
परिवर्तनको बारेमा जानकारी गराउन एयर
एसियाबाट हामीलाई डिसेम्बर १५ र १६
मा गरी दुई दिनसम्म फोन पनि गरिएको रहेछ ।
तर, हाम्रो आˆनै व्यस्तताका कारण हामीले नै
फोन उठाउन सकेनौँ ।’
तर, अहिले आएर अकस्मात विमानको समय
परिवर्तन भएको र आफूहरु विमानस्थल
पुग्नुभन्दा दुई घन्टा नै अगाडि जहाज उडेको भन्ने
जानकारी पछि त हामी निकै रिसायौंँ-उनले
भनिन् ।
विमान सेवाका कर्मचारीले हामीलाई
सोही समयभन्दा एक घन्टामात्र
पछि अर्काे जहाज उड्न लागेकोले त्यसैमा लाने
भनी तयारी गरिरहेका थिए र
हामी त्यहीँ बस्दाबस्दै जहाज हराएको खबर
आयो त्यसपछि हामी सो विमान
सेवामा यात्रा नै नगर्ने भनी फर्कियौं-उनले
भनिन् ।
क्रिश्चियनावती भन्छिन्-‘यो सबै कुरा सुनेर
मलाई निकै नरमाइलो लागिरहेको छ र
सिङ्गापुर जान
नपाएकोमा पनि हामी दुःखी छौँ ।’
तरपनि यो सबै भगवानले
हाम्रो परिवारका लागि रचेको कार्यक्रम
रहेछ भनेर हामीले सोचिरहेका छौँ- उनको अनुभव
छ । तर त्यो हराएको विमान पनि छिट्टै भटिने
र सबैजना सकुसल भेटिने आसा आफुले
गरेको पनि उनको भनाइ छ ।
एयरबस ए३२०-२०० को उक्त विमान
इन्डोनेसियाकोपूर्वीजाभाकोसुराबायाबाट
आइतबार बिहान सिङ्गापुरतर्फ उडेको थियो ।
विमान हराएको २४
घण्टापछि पनि त्यसको कुनै संकेत देखिएको छैन ।
खोजी कार्य सोमबार बिहान बाट सुरु
भइसकेकोजानकारीइन्डोनेसियाकोयातायात
मन्त्रालयका अधिकारीले दिएका छन् । Copied
18/08/2014
सेन्सर भयो '१२ नेपाली'को
काठमाडौं– लामो समयसम्म सेन्सर बोर्डको अवरोध
खेपेको नेपाली फिल्म '१२ नेपाली एक चिहान' अन्ततः सेन्सर
पास भएको छ। सेन्सर बोर्ड सदस्यले गत बिहीबार फिल्म
हेरी प्रदर्शनयोग्य भएको प्रमाणपत्र प्रदान गरेका छन्।
निर्देशक अरुण प्रधानले फिल्मले बालबालिकाले
अभिभावकका साथ हेर्न जानुपर्ने गरी 'पीजी' प्रमाणपत्र
पाएको जानकारी गराए।
२०६१ सालमा वैदेशिक रोजगारीका सिलसिलामा इराक
पुगेका १२ जना नेपालीको हत्यामा आधारित फिल्मलाई
मृतकको परिवारले सेन्सर बोर्डले सेन्सर नगर्न
गरेको पत्राचारका आधारमा सेन्सर बोर्डले गत
सालको भदौ २५ मा नै फिल्मलाई सेन्सरका लागि सिफारिस
नगर्न चलचित्र विकास बोर्डलाई पत्राचार गरेको थियो।
त्यतिमात्र होइन सेन्सर बोर्डले
फिल्मको प्रोमो पनि अनलाइनहरुबाट हटाउनसमेत चलचित्र
विकास बोर्डलाई आदेश दिएको थियो।
यसका लागि परिवारले फिल्मले
अमेरिकामा चलिरहेको मुद्दा प्रभावित हुने भन्दै फिल्म
प्रतिबन्धको माग गरेका थिए।
मृतकका आफन्त, सेन्सर बोर्ड सदस्य तथा निर्देशकबीच
बसेको बैठकले फिल्मले मुद्दा प्रभावित हुने दृश्य भए
त्यसमा पुनर्विचार गर्ने सहमतिमा सेन्सर फिल्म हेर्न
राजी भएको थियो। तर फिल्ममा मुद्दा प्रभावित हुने कुनै
दृश्य नभएपछि केही दृश्यलाई काँटछाट गर्न लगाई
प्रदर्शनको अनुमति दिएको हो।
निर्देशक प्रधानले सेन्सर फुकुवा भएसँगै फिल्मलाई मंसिर
महिनामा रिलिज गर्ने तयारी भइरहेको जानकारी गराए।
संगीता प्रधान निर्माता रहेको फिल्ममा राजन खतिवडा,
उत्तमजंग लिम्बु, विक्रम सिंह, जतिन ताम्राकार, रवीन्द्र
झा, रामभजन कामत, घनश्याम मिश्र आदिको अभिनय
रहेको छ।
फिल्म आगामी असोज ५ मा हङकङमा पुनः प्रदर्शन हुँदैछ भने
नेपालको सार्वजनिक प्रदर्शनअघि मकाउ र
सिंगापुरमा पनि प्रदर्शन हुनेछन्।