Routine of sunsari banda

Routine of sunsari banda

Share

हामी सुनसरीका आवाज हौं – बन्द होस् वा बहस, सबै कुरा यहाँ।

29/03/2026

कसैका बाबुहरू आफ्नो छोरा प्रधानमन्त्री बनेको देख्न नपाई यस संसारबाट बिदा हुन्छन्।
कसैका बाबुहरू भने आफ्नो छोराले अपराधको बाटो रोजेर जेल पुगेको अवस्था पनि देख्न पाउँदैनन्।

27/03/2026

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान धारा ७६ को (१) बमोजिम बालेन्द्र शाहलाइ नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ!

27/03/2026

Biraj Bhakta Shrestha is going to be Nepal’s new Minister of Energy, Water Resources, and Irrigation.

27/03/2026

बालेन्द्र शाहको नेतृत्वमा आज शपथ खाने सरकारका मन्त्रीहरुको अन्तिम नामावली 🇳🇵

1. बालेन शाह — प्रधानमन्त्री
2. स्वर्णिम वाग्ले — अर्थमन्त्री
3. शिशिर खनाल — परराष्ट्रमन्त्री
4. सुदन गुरुङ — गृहमन्त्री
5. प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
6. गणेश पौडेल — पर्यटन मन्त्री
7. अमरेश सिंह — उद्योग मन्त्री
8. सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
9. गिता चौधरी - कृषिमन्त्री
10. सस्मित पोखरेल- शिक्षा मन्त्री
11. निशा मेहता - स्वास्थ्य मन्त्री
12. महिला बालबालिका- सीता वादी
13. सोबिता गौतम- कानुन मन्त्री
14. ऊर्जा मन्त्री- विराजभक्त श्रेष्ठ
15. विक्रम तिमिल्सिना - सञ्चार मन्त्री
सम्पुर्ण मन्त्री ज्यु हरु लाई बधाई तथा सफल कार्यकालको शुभकामना 🙏🙏🌹🌹

26/03/2026

Not just music, this is a movement. You can feel the vision, the passion, the transformation!
B***n

07/03/2026

Sobita Gautam of RSP wins the Election from Chitwan-3. 🔔

07/03/2026

गुल्मी–१ मा RSP बाट सागर ढकाल विजयी भएका छन्। 🔔 हार्दिक बधाई! ❤️

06/03/2026

Khai .

06/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार Biraj Bhakta Shrestha भारी मतसहित विजयी हुनुभएको छ।
मतदाताले परिवर्तन र नयाँ नेतृत्वप्रति विश्वास देखाउँदै घण्टीमा साथ दिएका छन्।
बिराजभक्त श्रेष्ठलाई हार्दिक बधाई🔔

06/03/2026

हार्दिक बधाई तथा शुभकामना 🙏
घण्टीले खाता खाेल्याे । रास्वपाकी रन्जु दर्शना काठमाडौं १ बाट विजयी ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kadaghari
Kathmandu