31/12/2024
AEARA Society
Our motto, "Let's Grow, Your Skills," "Let's Put Your Skills," and "Let's Move Ahead Together,"
31/12/2024
31/12/2024
AEARA Societys' Program
अर्थविद डा उत्तम खनालको प्रस्तुति
सहयोगी समाजसेवी डा अच्यूत विक्रम हमाल ठकुरी
घान्द्रुक को सानो परिचय
इतिहासविद् डा राजाराम सुवेदी, प्राचीन ईतिहास देखें शाह कालीन इतिहास को चर्चा
अर्थविद् डा उत्तम खनाल
(47) औं कार्यक्रम
यस आयारा सोसाइटी र lions club of Kathmandu sajha को आयोजनामा आज लायन्स क्लब अफ काठमान्डू साझाको पहिलो बोर्ड मीटिंग सँगै सामाजिक सेवामा कसरी सहकार्य गर्री लायन्स तथा लियोका सदस्यहरूलाई व्यक्तित्व विकास गर्न सकिन्छ भने विषय मा गहन छलफल सँगै लायन्स क्लब साझाका सम्पूर्ण सदस्यहरुलाई लायन्स क्लव अन्तराष्ट्रियबाट उपलब्ध सर्टिफिकेट सँगै पिन वितरण गर्न राखिएको कार्यक्रम सभ्य र भव्य भएकोमा सबै लायन्स मेम्बर तथा विशिष्ठ पाहुनाहरु लाई विशेष विशेष धन्यबाद ।
1. Lion President DR. Dalip Kumar Malla
2. Lion Ist Vice President Jaya Bahadur Malla
3. Lion 2nd Vice President Dr. Chakra Bahadur Chand
4. Lion secretary sher Bhahadur Shahi
5. Lion Treasure Yogi Brishadev (Charter President )
6. Lion Ansuha Nepal
7. Lion Krishna Prasad Ghimire
8. lion Sunita Chand
9. lion Kopila Dhungana
Guest : lion PMJF PDG Ambar Bhahdur Shresth
Lion Area 1 Chief Sarjan Chapagain
Lion Zone Chief Manoj Niraula
छ्यालिसौं (४६) कार्यक्रम
व्यक्तित्व विकास नै आर्थिक विकासको आधार हो । आर्थिक विकास सँगै सामाजिक , सांस्कृतिक, राजनैतिक, मानसिक विकास हुनु अहिलेको आवश्यकता हो । यो संस्थाबाट हरेक हप्ता व्यक्तित्व विकासका आधारहरुमा इतिहास, इतिहास र समाज, सामाजिक इतिहास, आर्थिक, वातावरणिय, राजनैतिक, स्वास्थ्य, धार्मिक, सँगै मानसिक विकास सम्वन्धी ज्ञान विभिन्न विधाका व्यक्तित्वहरुद्धारा कार्यक्रम संचालन गररिहेका छौ । फलस्वरुप ीभत’क भ्लजबलअभ इगच प्लयधभिमनभ भनि मिति २०८१ मंसिर २९ गते शनिवारको दिन २ बजे, विज्ञ खोजअध्ययन अनुसन्धानकर्ता , सामाजिक अभियन्ता जय साह ज्यूबाट नेपाललाई विश्व गुरु बनाउन ः आर्थिक क्रान्ति सम्बन्धि उहाँको खोज, अध्ययन, अनुसन्धान, प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम उपस्थित व्यक्तित्वहरु
१. डा. दलिपकुमार मल्ल
२. डा उमा शंकर प्रसाद (पुर्व राष्टिय योजना आयोग सदस्य )
३. डा उत्तम खनाल अर्थविद
४. विज्ञ जय साह समाजिक आर्थिक अभियन्ता
५. धर्मराज अधिकारी कृषिविज्ञ
६. कर्साप सन्तोष जंग ज्यू ठाकुर
७. साहित्यकार भिम वर्मा
८. खोज अध्ययन अनुसन्धानकर्ता कल्पना मगर
९. जया वि मल्ल मोटिभेसनल
१०. रुकमा शाही समाजसेवाी ्
११. चन्द बहादुर सिंह समाजसेवी
१२. ओपेन्द्र हमाल समाजसेवी
१३. विश्वास सिंह ठकुरी
१४. महेन्द्र बहादुर मल्ल
१५. मिलन बुढा
१६. रमेश पन्त
१७. केशव भट्ट
१८. अलिशा मल्ल
१९. विनित केसी
नेपालमा विज्ञताको परिभाषा गर्न नै गाह्रो देख्दैछु । डेभलपमेन्ट सेक्टरमा हेर्दा रिर्पाटको कन्टेन्ट के आयो, त्यो रिपोर्टो संरचना कस्तो बन्यो भन्दा पनि त्यहाँ, कमा र विन्दूलाई हेरिन्छ । त्यसमा धेरै टिका टिप्प्णी गर्नेको विज्ञता देखिन्छ ।
इतिहास र साह्त्यिमा हेर्दा इतिहासको गहन भुगोलको अध्ययन, त्यो वंशज र समाजको अध्ययन नगरि टिका टिप्पणी गर्नेको विज्ञता देखिन्छ ।
यता साहित्यमा आएर हेर्ने हो विषयबस्तु के मा छ । यसको संरचना धरातल के हो । यसले के दर्शन दिएको छ । यसले भावि पुस्तालाई के सहयोग गर्दछ । यसभित्र कस्ता विषयबस्तु छन् नभनी हस्व्र र दिर्घ, पुर्णविराम नभएकामा टिका टिप्पणी गर्ने व्यक्तित्वको जमात धेरै पाईन्छ ।
यस्ता विज्ञताको नै समाजमा बहुमान्यता र मुल्यांकन भएको देखिन्छ ।
बौद्धिकता भनेको त मिहिन रुपमा अध्ययन गरेर, विषयवस्तु हेरेर, सम्बन्धीत व्यक्ति संग सहकार्य गरेर लेखिएको, खोजिएको अध्ययन यर्थाथपरक हुन्छ ।
धन्यवाद
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kathmandu
44600