CADET NEPAL ARMY Preparation

CADET NEPAL ARMY Preparation

Share

Examination preparation page for the Nepal Cadet Aspirants. You will find the notes and important question papers for the upcoming examination.

Follow the page for more valuable information.

Photos from CADET NEPAL ARMY Preparation's post 13/11/2025

मिति २०८१/०७/३० गते गोरखापत्र दैनिकमा प्रकाशित विज्ञापन र मिति २०८१/०८/०७ गतेको आन्तरिक परिपत्र अनुसार प्राविधिक उपसेनानी (समाचार सम्पादक/बाचक), प्राविधिक उपसेनानी (अर्केष्ट्रा) र प्राविधिक उपसेनानी (ब्रास) खुला तथा आन्तरिक पदको अन्तिम नतिजा सम्बन्धी सूचना !!!

Photos from CADET NEPAL ARMY Preparation's post 05/11/2025

साधारण समूह, साधारण उपसमूहतर्सफ सशस्त्र प्रहरी निरीक्षक पदको अन्तिम नतिजा

Photos from CADET NEPAL ARMY Preparation's post 03/11/2025

करीव १० महिना पछि प्रहरी जवान पदको वैकल्पीक सुचीमा रहेका उमेदवारलाई खुशीको बहार ! सबैलाई बधाइ छ |

02/11/2025

सशस्त्र प्रहरी निरीक्षक पदको मिति २०८२/०७/१७ गते संचालन हुने अन्तर्वार्ता परीक्षाको संशोधित सूचना
゚viralシ

Photos from CADET NEPAL ARMY Preparation's post 31/10/2025

सशस्त्र प्रहरी जवान पदको प्रारम्भिक शारीरिक परिक्षण सम्बन्धि सुचना। ❤️🤗

31/10/2025

#आर्थिक सर्बेक्षण 2081/82
आर्थिक वृद्धिदर : ४.६१%
GDP मा कृषि क्षेत्रको योगदान : 25.16%
GDP मा उधोग क्षेत्रको योगदान :12.83%
GDP मा सेवा क्षेत्रको योगदान :62.01%
प्रतिव्यक्ति आय :१५१७$
बिधुतको पहुँच :९९%
बिधुत उत्पादन : ३६०२ मेघावाट
ईन्टरनेट घनत्व : १४४.२३
डिजिटल टेलिभिजन को पहुक :७२%
मानव विकास सूचकांक : ०.६२२
आधारभुत खानेपानीको पहुक : ९६.८५%
मुद्रास्फीति :4.72%

Photos from CADET NEPAL ARMY Preparation's post 31/10/2025

पोखरा, बुटवल, सुर्खेत र कैलाली भर्ना केन्द्रमा मिति २०८२।०७।१२ गते सञ्चालन भएको सि.सं. ६७ अधिकृत क्याडेट तथा सि.सं. ७ स्नातक अधिकृत क्याडेट पदका उम्मेदवारहरुको बियरिङ्ग तथा प्रारम्भिक स्वास्थ्य परीक्षणको नतिजा सम्बन्धी सूचना❤️🤗

Photos from CADET NEPAL ARMY Preparation's post 30/10/2025

लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको विशेष स्वास्थ्य परीक्षण परीक्षाको नतिजा र अन्तर्वार्ता सम्बन्धि सुचना। 🤗❤️

Photos from CADET NEPAL ARMY Preparation's post 29/10/2025

प्राविधिक उपसेनानी (सिभिल ईन्जिनियर), प्राविधिक उपसेनानी (कम्प्युटर ईन्जिनियर), प्राविधिक उपसेनानी (सर्भे), प्राविधिक उपसेनानी (समाचार सम्पादक/बाचक), पाईलट उपसेनानी र प्रविधिक उपसेनानी (ए. एण्ड सि. ईन्जिनियर) खुला पदका उम्मेदवारहरुको अन्तर्वार्ता सम्बन्धी सूचना 🤗❤️

Photos from CADET NEPAL ARMY Preparation's post 29/10/2025

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण GK सामग्री
२०८२ कार्तिक १२

28/10/2025

सशस्त्र प्रहरी निरीक्षक पदको अन्तर्वार्ता परीक्षा सम्बन्धी सूचना

Photos from CADET NEPAL ARMY Preparation's post 28/10/2025

सशस्त्र प्रहरी जवान पदको पाठ्यक्रम। सम्पर्क मिति- कार्तिक १४ गते ❤️🤗

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu
Kathmandu