TU Notice

TU Notice

Share

Tribhuvan University को सम्पूर्ण Notice हरु समयमै हेर्न सुन्न का लागि हाम्रो पेज Like तथा Follow गर्नु होला।। धन्यवाद♥️

16/12/2025

Finance || BBS 3rd Year || Day 1 || 8:30 to 9:30PM || Bikash Magar Sir

16/12/2025

Taxation in Nepal || BBS 3rd Year || Day 1 || 7:30 to 8:30PM || Ramesh Kafle Sir

16/12/2025

४ वर्षे स्नातक तह दोस्रो वर्षको नियमित तर्फको छुट परीक्षा फारम भर्ने सम्बन्धी सूचना

Photos from TU Notice's post 12/12/2025

Result Published: MBS 3rd Semester Regular Examination 2025

11/12/2025

Investment || MBS 4th Sem || Day 1 || 7-8PM || Saroj Sir

Photos from TU Notice's post 11/12/2025

४ वर्षे स्नातक तह तेस्रो वर्षको नियमित तथा आँशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि सुचना ।

10/12/2025

B.Ed 1st year को नतिजा सार्वजनिक भएको छ ।

09/12/2025

M.Sc.CSIT III Semester-2080 Exam Result !!!

09/12/2025

M.Sc. Hydrology & Meteorology III Semester-2080 Exam Result !!!

09/12/2025

Notice !!!
M.ED तर्फको मौका परीक्षा २०८१ को नतिजा आई Transcript बनाउनको निमित्त भनी डाटा आईसकेका ले Transcript Apply गर्न ईच्छुकहरुले Online मार्फत अप्लाई गर्नु परेमा https://student.exam.tu.edu.np/ गर्न सक्नु हुन्छ भनी भौचर काँटि सक्नु भएकाहरुले आफ्नो क्याम्पस बाट मार्कसिट अनलाईन बाट Print गरि QR मार्कसिट लिएर अन्य मार्कसिट र रजिस्ट्राेशन कार्ड को फोटोकपी लिएर बल्खुमा सम्पर्क राख्नु होला ।
https://exam.tu.edu.np/

Photos from TU Notice's post 09/12/2025

Exam suppleementry form !!!
३ वर्षे स्नातक तह LL.B.तेस्रो वर्षको पुरक परीक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम Online मार्फत भर्ने सूचना...
परीक्षा फाराम भर्ने अवधि : २०८२ मंसिर २३ गते देखि पुस ०१ गते सम्म ।
कस्ताले पाउने :
१) पुरक परीक्षाको निमित्त फाराम भर्नको लागि २०७९ तर्फको तेस्रो बर्षको नियमित विद्यार्थी हुनु पर्ने ।
२) पुरक परीक्षाको फाराम खुलेको सुचना जारी भएको मिति सम्म प्रथम र दोस्रो बर्षको विषयहरु (प्रय‍ोगात्मक समेत) उत्तीर्ण भई सकेको हुनु पर्नेछ ।
३) तेस्रो बर्ष २०७९ को परीक्षामा बढिमा दुई विषय सम्म अनुत्तीर्ण वा अनुपस्थित भएकाहरुले मात्र पुरक परीक्षामा सहभागी हुनको लागि फाराम भर्न सकिने छ ।
४) पुरक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुको लागि २०७९ को सिंम्बल नंम्बर नै कायम रहने हुदाँ परीक्षा आवेदन फाराममा सोही सिंम्बल नम्बर उल्लेख गर्नु पर्नेछ ।
५) प्रयोगात्मक तथा आन्तरिक मूल्याङ्कन मा अनुपस्थित वा अनुत्तीर्ण भएकाहरुको हकमा सम्बन्धित क्याम्पस वा कलेजहरुले आवेदन फाराम अवधि भित्र सो विद्यार्थीहरुको प्राप्ताङ्क पठाई सक्नु पर्नेछ ।
परीक्षा केन्द्र को हकमा पछि सार्वजनिक गरिनेछ ।
https://exam.tu.edu.np/notices/10293

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu