Psc career

Psc career Make-up ले होइन Career ले सिंगार्नु छ जिन्दगी 🥀🌹!!
लोक सेवा आयोग तयारिको लागि___

20/08/2026

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा को नियुक्त भए ?

19/08/2026

MCQ 🙏

विभिन्न साहित्यिक कृतिहरु ?
17/08/2026

विभिन्न साहित्यिक कृतिहरु ?

बागमती प्रदेश लोक सेवा आयोगबाट प्रशासन पाचौ तह Rank-३६ मा  सिफारिस दिनेश महरा सरले तयारिका क्रममा दिएको Test copy.🙏
15/08/2026

बागमती प्रदेश लोक सेवा आयोगबाट प्रशासन पाचौ तह Rank-३६ मा सिफारिस दिनेश महरा सरले तयारिका क्रममा दिएको Test copy.🙏

14/08/2026
14/08/2026

Q.बुलबुले ताल कुन जिल्लामा पर्दछ ❓
A.कैलाली B.बझाङ
C.रूपन्देही D.सुर्खेत

13/08/2026

नेपालको राष्ट्रिय झण्डामा कतिवटा रङको प्रयोग गरिएको छ ?
(A) २ वटा (B) ३ वटा (C) ४ वटा (D) ५ वटा

13/08/2026

Q) राष्ट्रिय जनगणना, २०७८ अनुसार जातजातिको सङ्ख्या कति पुग्यो ?
A) १४१
B) १४२
C) १४३
D) १४४

13/08/2026

चीन र भारत दुवै देशलाई छुने नेपालका जिल्लाहरू कति वटा छन्?
(क) १
(ख) २
(ग) ३
(घ) ४

13/08/2026

गुणकामले चलाएको मुद्रा कुन हो ?

Address

Kathmandu
Kathmandu
15338

Alerts

Be the first to know and let us send you an email when Psc career posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category