Online Korean Language Center

Online Korean Language Center

Share

wellcome to my page everyone . you can learn more information about korean languages and cultures. https://www.youtube.com/@shebakpaudel5904

19/08/2024

जनै पूर्णिमा रक्षाबन्धन तथा क्वाँटी खाने पर्वका अवसरमा सम्पूर्ण आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु!

07/08/2024

ईपीएसमा परिक्षामा कटलाईन 22 मात्र

फिलिपिन्समा 2024 उत्पादनमुलक तर्फ भर्खर सकिएको ईपीएस कोरियन भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या 1645 रहेको छ। जस अन्तर्गत कटलाईन 22 मात्र रहेको छ। तपाई लाई नेपालमा 38 हुनुको कारण के जस्तो लाग्छ ?
कृपया आफ्नो आफ्नो धारणा कमेन्ट् गर्नुहोला

05/08/2024

नतिजा प्रकाशित बारे जानकारि !!

कोरियन भाषा परीक्षा ईपीएस अन्तर्गत मेनु तर्फको दोश्रो चरणको परीक्षा नतिजा प्रकाशित भैसकेको छ। कटलाईन 38 रहेको छ भने जम्मा पासर संख्या 8965 जना रहेको छ। स्किल टेस्ट पनि हुने भएको छ। नतिजा ईपीएस वेवसाईट बाट हेर्न सक्नुहुनेछ। सम्पुर्ण उत्तिर्ण साथीहरुलाई बधाई तथा शुभकामना।
SKILLTEST तयारी कक्षाका लागि हामिलाइ सम्झन सक्नुहुनेछ।
milan Korean language center samakhusi ktm
With korean teacher

30/07/2024

"Every rule in Korean grammar brings you closer to speaking Korean fluently."
1.vst+고(र,एर,अनि)
2.그리고(र,त्यसपछि)
3.N + 하고(र)
4.과/와 (र,संगै )
5.그러나 / 그런데 (तर)
6.그렇지만( त्यसो भएतापनि,तरपनि)
7.그래서 (त्यसकारण,त्यसैले)
8.그러니까 (त्यसकारण)
9.그래도( त्यसो गरेतापनि)
10.왜냐하면 (किनभने)
11.vst+ 니까/으니까 (......भएकोले)
कारण बुझाउदा यसको प्रयोग गरिन्छ।
12.vst + 기때문에(भएकोले)
कारण बुझाउदा यसको प्रयोग गरिन्छ।
13.noun + 때문에 (.....लेगर्दा)
कारण बुझाउदा यसको प्रयोग गरिन्छ।
14.vst + 지만 (तापनि,तरपनि)
15.vst + (으)면 (यदि,......ए भने)
16.vst+ 었,았,였 + (으)면좋겠다
(.......भए राम्रो हुने थियो )
17.vst+ (으)려면 (.....ने हो भने)
18.vst+ (으)면서 (.....दै)
कुनै २ वटा काम एकैपटक भइरहेको बेलामा प्रयोग गरिन्छ।
19.vst+ 러/으러 (.....न)
20.vst+ 자마자 (.....ने बित्तिकै )
21.Vst+(으)ㄹ때 (बेलामा)
22.Vst+(으)려고하다(विचार गर्नु,योजना बनाउनु)
23.Vst+기로하다 (निधो गर्नु)
24.Vst+(으)ㄹ까요 ?(अरुको सहमती बुझ्दा )
25.Vst+지요? (होकि?होइन र?)
आफुले थाहा पाएको कुरा confirm गर्दा
26.Vst+(으)ㄹ수있다
(यसले गर्न सक्नु Can भन्ने बुझाउछ)
27.Vst+(으)ㄹ수없다
(यसले गर्न नसक्नु Can't भन्ने बुझाउछ)
28.Vst+(어,아,여)보다(गरि हेर्नु )
29.Vst+(어,아,여)주다 (गरी दिनु)
30.Vst+(어,아,여)야하다
(.....नु पर्छ)must,have to
31. vst + (어,아,야)본적이있다
(.....नु भएकोछ ?)
अनुभव बताउदा यस्को प्रयोग गरिन्छ।
32.A. vst+ 는
बर्तमानमा भइरहेको काम बुझाउदा
B.vst+ (으)ㄴ
भुतकालमा भएको काम बुझाउदा
C.vst+ (으)ㄹ
भविस्य काल बुझाउदा
33. Avst+ 는데,Dvst+(으)ㄴ데 ( तर)
34. Vst+ 는길이다
35. Noun+ 만에 (अन्तरालमा)
36. Vst+ (으)ㄴ지되다
बितेको समय बताउदा यसको प्रयोग गरिन्छ
37. Noun+(으)로해서 (.....बाट भएर...)
38. - 위해(서) लागि
39. a.Vst+ (으)ㄴ것같다
(....ए जस्तो छ)
भुतकालको बारेमा अनुमान गर्दा)
b.Vst+ 는것같다
(....ने जस्तो छ)
बर्तमानको बारेमा अनुमान गर्दा)
c.Vst+ (으) ㄹ것같다
(.... जस्तो देखिन्छ ,भबिस्यको बारेमा अनुमान गर्दा)
40. - 네요
आश्चर्यवाचकका रूपमा यसको प्रयोग हुन्छ।
41. N + 든지
any time,any place,any one etc. जस्तो अबस्थामा यसको प्रयोग हुन्छ।
42. N + (이)나
A. अथवा ,वा को अर्थ दिन्छ।
B. nearly,About(जति ) भन्ने पनि बुझाउछ।
43. Vst+ 거나 (वा)
44. Vst+ 고싶습니다/습어요
(इच्छा,चाहना प्रकट गर्दा......)
45.vst+ 고싶지많습니다/ 고싶지많아오
(इच्छा ,चाहना छैन भन्दा)
46. N +(이)라고하다(- भनेर भनिन्छ।
47. Vst +(어,아,여)도되다(......गरे पनि हुन्छ)
48. Vst + (어,아,여)서(.....एर/एकोले)
49. Vst+ 기전에(.....नु अघि)
50. Vst+(으)ㄴ후에 (....ए पछि)
51. Vst+ 지말라고하다(नगर्नु भनेर भन्नु)
52.Vst + (아,어,여)지다..... भइदिनु
53.(Avst+ 아,어,여)고......एर
54.Noun+ 에대해서,에대한, 에대해.....को बारेमा
55.Vst+고나서.....गरेपछि(After finishing something)
56.Vst+는동안에........ने अवधि भर(During the action)
57.(Vst+도록하다)......गर्ने गर्नु
कुनै काम गर्ने गर्नुस् वा गरौं भन्ने प्रसङ्गमा प्रयोग हुन्छ।
58.Vst+(으)ㄹ줄알다/모르다.......थाहा छ(जानेको छ) वा थाहा छैन(जानेको छैन)
59.Vst+는게좋겠다.......गर्ने कुरा राम्रो हुनेछ(होला)
आफ्नो बिचार वा सुझाव व्यक्त गर्दा यसको प्रयोग गरिन्छ।
60.Vst+(으)ㄴ,는편이다......जस्तो छ (खालको छ)
61.Vst+(으)ㄹ래요...दोस्रो पक्षको बिचार बुझ्न तथा आफ्नो योजना बताउदा यसको प्रयोग गरिन्छ।
62.Vst+지알다/지모르다......ने थाहा छ/थाहा छैन
Avst:는지알다/모르다
Dvst:ㄴ지/은지+알다/모르다
63.Vst+(으)ㄹ테니까.....ने भएकोले
यसलाई कुनै कारण अथवा योजना,आश्वासन दर्साउदा प्रयोग गरिन्छ।
64.Vst+(으)적이있다/없다.....एको छ....एको छैन
विगतको अनुभव ब्यक्त गर्दा प्रयोग गरिन्छ।
65.Vst+기를바라다.......होस् स्भन्ने कामना गर्नु
66.Vst+고말고요.....पक्कै हुनेछ।
67.Noun + (이)라서 .....भएकोले
68.Noun +보다더 .. ....than ..more ....भन्दा अझ
69.Noun 하고 Noun + 중에서 ....मध्ये
70.Noun +처럼 .....जस्तो
71.Noun+ 밖에 .....except बाहेक
72.Vst + 게되다 ....हुने भइनु
73.Noun + 중이다. …… इ रहेको अवस्था हो
74.Vst+자고하다......गरौं भनेर भन्नु (Indirect form of Let's Do)
75.Vst. + 느라고....ने भनेर...
76.아무리 (Vst + 아어여)도.....जतिसुकै....ए पनि(दा पनि)
77.(Vst. + 아,어 ,여)서그래요......भएकोले त्यसो भएको हो
78.(Vst. + 았 / 었 / 였)어야하는데 /했는데 .....गर्नु पर्ने थियो
79.Vst + (으)면몰라도......भयो भने त भन्न सकिन्न....
80. 안그래도 -Vst+ (으) 려던참이다 ......नभनेपनि.....गर्ने विचारमा थिएं।
81.Vst. + 다면서요?.......छ/भनेर भन्थ्यो नि,त?
82.Noun + 대신에......को सट्टामा
83. Noun + 을/를통해 (서) .....को माध्यमबाट
84. 하도-(Vst +어/아/여)서.......सार्है नै/ ज्यादै नै.....भएकोले
85. Vst. + (으) ㄹ예정이다......ने योजना छ
86. 동사 +(으)ㄹ게요 ....Future commitment / Promise
वाचा गरेको वा भविष्यमा कुनै काम पक्का गर्ने छु भन्ने अर्थमा प्रयोग हुन्छ।
87. 동사 + 기쉽다 / 어렵다.....कुनै काम गर्न सजिलो हुन्छ वा गार्हो हुन्छ भन्ने प्रसङ्गमा प्रयोग हुन्छ।
88.동사 +는게어때요?......ने कुरा कस्तो हुन्छ?
89.동사 + 잖아요......नि त/ छ त
90.동사 + (아 / 어 /여) 보이다 .....दे खिनु
91.동사 + (아 / 어 /여) 놓다.....इ राख्नु
92.동사 +거든요.....नि त/ छ त
93.동사 +도록하다.....गर्ने गर्नु
94.동사 + 게되다.....ने हुनु
95.동사 + 는것이중요하다......ने कुरा महत्त्वपूर्ण हुन्छ
96.동사 + 지않도록조심하다..... नहुने गरि सावधान हुनु
97.동사 + (으) ㄴ덕분에.....ले गर्दा
98.Noun+(이)라도.....भए पनि
99.동사 + (아 / 어 /여)있다.....एको हुनु
100.동사 +
101.동사 + (아서 / 어서 / 여서) 그런지....भएकोले हो कि?
102.동사 + 기는하지만.....हुन त हुन्छ,तापनि
103.동사 +는바람에.....एकोले गर्दा/ने क्रममा
104.동사 + (으) ㄹ까하다.....गरौं कि भनेको
105.Noun + 에비해 (서) .....को तुलनामा
106.Noun + (으)로인해(서).....ले गर्दा/ को कारणले
107.Vst + 기는하지만.....हुन हो तापनि
108.Vst + 는데좋다 / 나쁘다....ने कुरामा राम्रो हुन्छ/ ने कुरामा खराव हुन्छ।
109.Avst + 나보다, Dvst. + (으) ㄴ가보다.....एको जस्तो छ
110.Vst. + 았었 / 었었 / 였었 ......एको थियो
111.Vst. +는바람에......एकोले गर्दा.....ने क्रममा
112.Vst. + (으) ㄴ는만큼 .....भए जत्तिकै/बराबर
113.Vst + (으) ㄹ까하다..... गरौँ कि भनेको

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu