06/04/2025
भर्ना खुल्यो! भर्ना खुल्यो! भर्ना खुल्यो!
(Nursery देखि कक्षा १ सम्म)
जुनकिरी सार्वजनिक विद्यालय
शंखरापुर - ७, काठमाडौं
शैक्षिक सत्र - २०८२ को लागि
नयाँ भर्ना कार्यक्रम
सिमित सिटका लागि भर्ना सुरु भएको
सहर्ष जानकारी गराउँदछौं ।
भर्ना कार्यक्रम
फारम वितरण : 2081 चैत्र २४ देखि
फारम पाइने स्थान : जुनकिरी सार्वजनिक विद्यालय
शंखरापुर - ७, काठमाडौं
भर्ना प्रारम्भ : 2081 चैत्र २५ देखि
कक्षा सञ्चालन : २०८२ वैशाख ४ गतेदेखि
हाम्रा विशेषताहरु:
१. विद्यालयमा निःशुल्क शिक्षण गरिन्छ।
२. कक्षा नर्सरी देखि कक्षा ५ सम्म कापी, कलम, निःशुल्क वितरण गरिन्छ।
३. दक्ष, अनुभवी साथै तालिम प्राप्त शिक्षकहरू बाट शिक्षण गरिन्छ।
४. स्मार्ट बोर्ड माध्यम द्वारा शिक्षण सुविधा छ।
५. दिउँसोको खाजा निःशुल्क उपलब्ध गरिन्छ।
६. अतिरिक्त क्रियकलापहरु हरेक हप्ता शुक्रबार गराइन्छ।
७. प्राथमिक उपचारको निःशुल्क व्यवस्था छ।
८. सांस्कृतिक कार्यक्रमहरूको व्यवस्था छ।
९. शैक्षिक क भ्रमणको व्यवस्थापन छ।
१०. कम्प्युटर ल्याबको सुविधा छ।
११. संगीत शिक्षा कक्षाको सुविधा छ।
१२. खेलकुद कार्यक्रमको व्यवस्था छ।