Mt Everest Budhha Land

Mt Everest Budhha Land Digital Creater This page is created for the welfare of human being by small effort.

11/05/2025

११७ वर्ष पुरानो खु कु री - आज भन्दा ११७ वर्ष अगाडी एक गोर्खाली सिपाहीले कुनै एक अष्ट्रेलियाका युवालाई दिएको खु कु री नेपाल नै पठाईने भएको छ ।
सन् १९०८ तिर १८ वर्षका ती पुरुष कामको सिलसिलामा पपुवा न्युगिनी पुग्दा त्यहा उहाँको भेट गोरखा सिपाहीसँग हुन्छ र उहाँहरु बीच दोस्ती भएको थियो ।

त्यही दोस्तीको चिनो स्वरूप त्यी गोर्खाली सिपाहीले खुकुरी उपहार दिनुभएको रहेछ । सोहि खुकुरी उहाँको नातिनीले सिड्नीको वाणिज्य दूतावासमा आएर फिर्ता दिनुभएको छ । नेपाली वाणिज्य दूत संजिव शर्माले अब यो विषयमा जाँच हुने र सबैकुरा पत्ता लागेपछि नेपाल पठाईने र संग्रहालयमा राखिने बताउनु भएको छ ।

11/05/2025

आफुले कृस्चियन धर्मको गित मा भिडियो खेलेको कारण सबैले नराम्रो भनेपछि दारि बा ले माफि माग्दै अब बाट कसैको मन दुख्ने काम नगर्न कोसिस गर्ने भन्दै सबैलाइ माफ गर्दिन अनुरोध गरेकाछ्न 🙂

11/05/2025

Program : Janata Janna ChahanchhanPresenter : Rishi DhamalaVideo By : Prime Times Television (HD)CONCEPT/ PRESENTERRISHI RAJ DHAMALAPRODUCER/ RESEARCHERRISHI...

11/05/2025

पुटिनद्वारा युक्रेनसँग 'सीधा वार्ता'को आह्वान
पूरा समाचार : https://bbc.in/4jMrpC9

11/05/2025

‘सुनारको सय चोट, लोहारको एकै चोट भनेजस्तो एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटेको छ,’ प्रचण्डले चेतावनी दिँदै भनेका छन्, ‘अहिले फेरि अर्को बेलुनमा हावा भर्ने रे जेठ १५ गतेदेखि । खबरदार, त्यो हुनेवाला छैन ।’



(थप समाचार कमेन्टमा)

26/04/2025
26/04/2025

तपाइ कसको पक्षमा कमेन्ट गर्नुस, जनता नै सर्व शक्तिमान हुन, बालेन स्वतन्त्र हुन सुनिता एमाले हुन। जनताको रोजाई कसलाई? शेर गर्नुस

26/04/2025

Most loved girl since yesterday program 😍

26/04/2025

आज बेलुका ७ बजे जूनतारालाई खोज्ने ल ।

Address

Morang
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Mt Everest Budhha Land posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category